मोरङमा खाल्डोमा डुबेर बालकको मृत्यु

विराटनगर, २ बैशाख । मोरङको रतुवामाई नगरपालिका–२ मा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा छ वर्षीय बालक आवेदसिंह गनगाई रहेको प्रहरीले जनाएको छ ।

आइतबार घर नजिकैको खाल्डोमा खेल्न निस्केका उनलाई स्थानीयवासीले खाल्डोमा डुबेको देखेपछि उपचारका लागि झुर्कियास्थित स्वास्थ्य केन्द्रमा पु¥याइएको प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । उनलाई चिकित्सकले मृत घोषित गरेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com