नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आज

काठमाडौं, ३ बैशाख । नेपाल–भारत संयुक्त ऊर्जा सचिवस्तरीय बैठक भारतको नयाँ दिल्लीमा आज शुरु हुँदैछ । बैठकमा अन्तरदेशीय प्रसारण लाईन, इनर्जी बैकिङ र विद्युत व्यापार सम्झौताको बिषयमा छलफल हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा थाँती रहेका यी बिषयमा छलफल हुने बताइएको छ । बैठकमा नेपाली पक्षले ४ सय केभीए क्षमताको बुटवल–गोरखपुर प्रसारण लाईनको माग प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।
बैठकमा इनर्जी बैकिङको अवधारणमा समेत नेपाली पक्षले छलफल गर्नेछ ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com