गाडी दुर्घटना एक जनाको मृत्यु

रौतहट, ३ बैशाख । रौतहटको वीरेन्द्रराजमार्ग गौर चन्द्रनिगाहपुर सडक खण्ड राजपुर तुल्सी नजिक गाडी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । गढीमाई नगरपालिकाका वडा नं ७ मा बस्ने ३५ वर्षको सवारी चालक सन्तोष कुमार पालको घटनास्थमै मृत्यु भएको छ ।
विआर ३० पि ०३३५ को भारतीय नम्बर प्लेटका स्कारपीयो गाडी गरूडाबाट गौर जाने क्रममा सडकबाट पल्टिँदा दुर्घटना भएको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com