बाँकेमा दुई जना कटुवा पेस्तोलसहित पक्राउ

नेपालगन्ज, ४ बैशाख । जिल्लामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले सोमबार यहाँ सार्वजनिक गरिएको हो ।

नेपालगन्जस्थित संघीय प्रहरी एकाइ कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बाँके जानकी गाउँपालिका–६ का प्रमोदकुमार चमार र शोभाराम यादवलाई एक थान कटुवा पेस्तोलसहित सार्वजनिक गरिएको हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com