नारायणी नदीमा महतो बेपत्ता

नबलपरासी (बर्दघाट सुस्ता पूर्व), ४ बैशाख । नारायणी नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् । मध्यबिन्दु नगरपालिका–३ बस्ने २० वर्षीय सुरज महतो सोमबार रतनपुरस्थित नारायणी नदीको छेउमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । । प्रहरीले महतोको खोजतलास गरिरहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com