माटोको डिस्कोले पुरिएर मृत्यु

बर्दिया, ४ बैशाख । मधुबन नगरपालिका(५ बस्ने २५ बर्षीया गणेश शाहीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ भने २१ बर्षीया सुरजा शाही र २६ बर्षीया सुस्मिता बिक घाइते भएकी छिन् ।

सोही ठाउँस्थित डाँडे सामुदायिक बनमा घर लिप्ने माटो खन्ने क्रममा मंगलबार ढिस्कोले पुरिएर गणेशको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल गुलरियामा पठाइएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com