एनएमबी माइक्रोफाइनान्सको कार्यकारी अधिकृतमा चौधरी

काठमाडौं । एनएमबी माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा फनिलाल चौधरी नियुक्त भएका छन् ।
पोखरा लेखनाथ महानगरपालिका–२५, हेम्जा स्थित रहेको केन्द्रिय कार्यालयमा आयोजित एक स्वागत तथा विदाई कार्यक्रमबिच चौधरीले पदभार ग्रहण गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत चौधरीको बैंकिङ् यात्रा नेपाल राष्ट्र बैंकबाट सुरु भएको थियो । चौधरीसँग बैंकिङ क्षेत्रको झण्डै २६ वर्षको अनुभव रहेको संस्थाले जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com