भारतीय प्रधानमन्त्री मोदी जनकपुरधाम आइपुगे, रक्षामन्त्री र मुख्यमन्त्रीद्वारा स्वागत

जनकपुरधाम, २८ बैशाख । दुईदिने नेपालको राजकीय भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम आइपुगेका छन् । उनलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले विमानस्थलमा स्वागत गरेका छन् ।

विमानस्थलबाट मोदी जानकी मन्दिरमा पुजापाठका लागि प्रस्थान गर्नेछन् । पुजापाठपछि जनकपुर उपमहानगरपालिकाले मोदीलार्य नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com