आरोप–प्रत्यारोपमा नलागौं, जनताको काममा जुटौं : महत

नेपालगन्ज, १ जेठ । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आरोप–प्रत्यारोपमा नलाग्न आग्रह गरेका छन् । उनले पार्टीलाई बलियो बनाउन एक अर्कामाथि आरोप थुपार्नुभन्दा पनि जनताको काममा जुट्नुपर्ने धारणा राखेका हुन् ।

पार्टीको संगठनलाई अब नयाँ ढंगबाट परिचालन गर्नुपर्ने उनले बताए । कांग्रेस बांके जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । उनले विगतका विवादलाई बिर्सेर सबै एकजुट हुनुपर्ने बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com