राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीताको उद्घाटन

नेहाल खान, वीरगंज, २० जेठ । प्रदेश नं.२ को अन्तरजिल्ला प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता २०७५ को नारायणी रंगशालामा प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउत गद्दिद्धारा उद्धघाटन गरिएको छ ।
२ दिन चल्ने यस प्रतियोगीतामा पर्सा, बारा, रौतहट, सर्लाहि, धनुषा, महोत्तरी, सिराहा र सप्तरी गरी ८ वटा जिल्लाका ६ सय खेलाडिहरुले प्रतिस्पर्धा गरेका छन् । २ दिन चल्ने यस प्रतियोगीता मा विभिन्न खेलहरु समावेश गरिएको छ ।
प्रदेश नं.२ को अन्रतजिल्ला प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता २०७५ को खेलमा दौड प्रतियोगीत, फुटकल, उुशु, लंग जम्प, हाई जम्प, भलिबल, लगायत का खेलहरु समावेश भएको मध्यमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीले जनाएका छन् । उद्धघाटन कार्यक्रममा प्रदेश नं.२ का मुख्यमन्त्रि लालबाबु राउत गद्दि, नेकपा एमालेका बसरुद्दिन अन्सारी, जिल्ला सभापती प्रभु हजरा, लगायतको उपस्थिती रहेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com