सिक्टा सिँचाइ आयोजना निरीक्षण

नेपालगन्ज, २२ जेठ । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको ऊर्जा तथा सिँचाइ मन्त्री वर्षमान पुनले निरीक्षण गरेका छन् । बाँके जिल्लाको अगैयामा रहेको सो सिँचाइ आयोजनाको मन्त्री पुनले मंगलबार निरीक्षणका क्रममा बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका बासिन्दा बर्षौदेखि विद्युत्, सिँचाइ, तटबन्ध नहुँदाको समस्याबाट पिल्सिरहेको आपूmलाई थाहा भएको बताए । उनले वर्तमान सरकारले बाँके राप्तीपारिका जनताको समस्या समाधान गर्न सबैखाले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com