कोशिश फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम

रुपन्देही, २८ जेठ । कोशिश फाउण्डेशन, भैरहवाले रिभाइभ टिम नेपालको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

कोशिश फाउण्डेशन भैरहवाका संस्थापक सुभाष गुप्ताको संयोजकत्वमा भएको सो कार्यक्रममा चिकित्सक तथा मेडिकल विद्यार्थी गरीब ३१ जना टोलीको साथमा रूपन्देहीस्थित मर्चवारको सिलहटिया निःशुल्क स्वास्थ्य चेकजाँच तथा निशुल्क औषधि वितरण गरिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com