कैलालीमा स्कूल बसको ठक्करबाट बालकको मृत्यु

कैलाली, २९ जेठ । कैलालीमा स्कूल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । लम्की चुहा नगरपालिका–१० चुहास्थित भे.१ क ४४३ नम्बरको गुरुकुल बोर्डिङ स्कूलको बसले मंगलबार सोही स्थान बस्ने महेन्द्र भण्डारीको छोरा २ वर्षीय भुवन भण्डारीलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com