शिवराजलाई शिक्षा नियमावली कार्यान्वयन नगर्न आदेश

मणि प्रसाद गैह्रे, कपिलवस्तु, २९ जेठ । शिवराज नगरपालिका कपिलवस्तुको शिक्षा नियमावली कार्यान्वयन नगर्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश दिएको छ ।

रानु सुनारले शिक्षा नियमावली कार्यान्वयनमा रोक लगाउन माग गर्दै पेश गरेको रिटमा सुनुवाई गर्दै उच्च अदालत तुलसीपुर वुटवल ईजलासको न्यायाधीस शन्ता सेढाई सापकोटाको ईजलासले नगरपालिका विरुद्ध अन्तरिम आदेश दिएको हो ।

नगरपालिकाले स्थानीय सरकार संचालन २०७४ को दफा १०२ (१) (२) वमोजीम ऐन नै निर्माण नगरी नगर शिक्षा नियमावली २०७४ जारी गरेको भन्दै अदातलले कार्यान्वयनमा रोक लगाएको हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com