अत्याधिक गर्मीका कारण विद्यालय बन्द

कपिलवस्तु, २९ जेठ । दिनप्रति दिन बढ्दै गएको गर्मीका कारण कपिलवस्तुका सामुदायिक तथा निजी विद्यालय बन्द भएका छन् । गर्मीले विद्यार्थीहरू कक्षाकोठामै बेहोस हुन थालेपछि स्थानीय तहका विद्यालय शिक्षा शाखाले एक हप्ताका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको हो । चालीस डिग्री भन्दाबढी तापक्रम हुन थालेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com