सप्तरीमा ट्रक पल्टिँदा चालकको मृत्यु

राजविराज, ३० जेठ । सप्तरीमा ट्रक पल्टिँदा चालकको मृत्यु भएको छ । पूर्व–राजमार्गअन्तर्गत सप्तरीको अग्नीसाई कृष्णासवरण गाउँपालिका–१ मा बुधबार बिहान ट्रक पल्टिँदा चालक धनुषा बागुदवार–१ निवासी २८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना ३ ख ९८८ नम्बरको ट्रक आफँै अनियन्त्रित भई दुर्घटना हँुदा ट्रक चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com