सर्लाहीमा एनआईसीको शाखा विस्तार

काठमाडौं । एनआईसी एसिया बैंकले सर्लाहीको कविलासी नगरपालिका–८ मा शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कविलासी नगरपालिकाका मेयर किशोर यादवले गरेका थिए ।
ग्राहकको विश्वास, आस्था र भरोसाले मुलुकभर दुई सय २४ शाखा, दुई सय १३ एटिएम, १४ वटा एक्स्टेन्सन काउन्टर र ९ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा सञ्चालनमा ल्याउने जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com