रुपन्देहीमा तालमा डुबेर एकको मृत्यु

रुपन्देही, २५ असार । गैडहवा गाउँपालिका-४ बस्ने ४५ वर्षीय जंगबहादुर बि।क।को गैडहवा तालमा डुबेर मृत्यु भएको छ । सोमबार सोही ठाउँ स्थित पोहरा सामुदायिक वनमा बाख्रा चराउन गई घर छिटो पुग्छु भनी गैडहवा तालमा पसेर बेपत्ता भएका उनलाई खोजतलास गर्दा मृत अवस्थामा फेला पारिएको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com