सिरहामा खोलामा डुबेर बालकको मृत्यु

सिरहा, २५ असार । सिरहा नगरपालिका– १५ बस्ने कृपाल मण्डलको ६ वर्षीय छोरा प्रबिन कुमार मण्डलको खोलामा डुबेर मृत्यु भएको छ । सोमबार आमासँग मैनावती खोलमा नुहाउन गई खेल्ने क्रममा खोलामा डुबेर अशक्त भएकोले उपचारको लागि जिल्ला अस्पताल सिरहा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com