खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा किशोरको मृत्यु

रौतहट, २५ असार । राजपुर नगरपालिका–२ हजमिनिया स्थित ना. ६ त ३८९७ नम्बरको ट्याक्टरले सोमबार सोही ठाँउमा खेतमा जोत्ने क्रममा ट्याक्टर पल्टिदा ट्याक्टरमा बसेको १३ वर्षीय शेष नासिरलाई ट्याक्टरले च्यापेर घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com