दाङमा अर्गानिक जमराको जुस उत्पादन सुरु

दाङ, २७ असार । स्थानीयको माग र स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै काठमाडौंको जोरपाटीस्थित सीता अर्गानिक एग्रो प्रालिले घोराहीमा अर्गानिक जमराको जुस उत्पादन सुरु गरेको छ ।

सीता अर्गानिक एग्रो प्रालिले घोराहीको रतनपुरमा शाखा कार्यालय खोलेर अर्गानिक जमराको जुस उत्पादन सुरु गरेको हो । जमराको जुस प्रतिगिलास रु १२५ मा बिक्री भइरहेको छ ।

यो जुसबाट मुटु, रक्तचाप, मधुमेह, थाइराइड, अल्सर, ग्याष्ट्रिक, क्यान्सर रोगका बिरामीलाई फाइदा हुने गरेको बताइन्छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com