चट्याङ लागेर कपिलवस्तुमा एकको मुत्यू

कपिलवस्तु, २८ असार । जिल्लाको बुद्धभूमि नगरपालिका–८ परसुरामपुरमा चट्याङ लागेर १ महिलाको मुत्यू भएको छ । ६४ वर्षीय सोमकली केवटलाई आँगन बढार्दै गरेको बेला चट्याङ्ग लागेर उनको मुत्यू भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

घटनाप्रति दुःख जनाउँदै वडाध्यक्ष कपिलवदेव तिवारीले मृतक आत्माको चीर शान्तिको कामना गर्दे शोकाकुल परिवारजनप्रति धैर्यधारण गर्ने क्षमता प्रदान होस् भनी एक शोक विज्ञप्ति जारी गरेका छन् ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com