1 month ago

‘अटोमेटिक पावर मेसिन’ पनि उनले बनाएका छन् जुन अहिले विश्वमै छैन । यसलाई एक पटक स्टार्ट गरे पछि बिना इन्धन ५ वर्षसम्म विजुली उत्पादन गर्नसक्छ । यसको क्षमता हजार वाटदेखि सय किलो वाटसम्मको हुन्छ । यो मेसिनको प्रयोगबाट घर, कार्यालय, उद्योगमा विजुली बाल्न मिल्छ, त्यो पनि बिना इन्धन । यदि तपाईंले यो मेसिनको प्रयोग गर्नुभयो भने नेपाल सरकारबाट बिजुली किनिरहनु पर्दैन । ‘यो मेरो चुनौती हो, यसको उपयोगबाट बत्तिको पैसा तिर्नु पर्दैन, उद्योग चलाउन सकिन्छ’, उनी भन्छन् ।

1 month ago

बर्दिया, २७ भाद्र । बलात्कृत भई गर्भवती भएकी बाँसगढी नगरपालिका–६ की १४ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्ति को र कहाँको हो भन्नेबारे जानकारी नपाउँदा र कानूनी कार्वाहीका लागि किटानी जाहेरी दिन समस्या परेको छ ।

1 month ago

अनिल गुप्ता, बारा । बाराको इतिहासमा पहिलोपल्ट ५० वर्ष पछि जातीय विभेद अन्त्य गरी सिम्रौनगढ नगरपालिकामा वडा नं.७ झवानीस्थित महादेव मन्दिरमा दलित तथा गैर दलितले शिव मन्दिरमा प्रवेश गरी पुजापाठ गरेका छन् ।

1 month ago

कैलाली, २६ भाद्र । जानकी गाउँपालिका–४ मुनुवास्थित एक सहकारीले उत्पादन गरेको बीउ मुलुकका विभिन्न जिल्लामा बिक्री वितरण हुन थालेको छ ।

1 month ago

राकेश यादव, रौतहट । प्रदेश २ को सरकारले रौतहटको मुटुको रुपमा रहेको गौर राइस मिलको जग्गा सम्बन्धमा छानविन गर्नका लागि गठन गरेको उच्च स्तरीय छानविन समितिको काम सुस्त देखिएको छ । 

1 month ago

धनगढी, २४ भाद्र । कैलालीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने कान्द्रा, पथरैया, काँडा र मोहना नदीको दोभानमा जल सतह बढेका बेला सहजरुपमा डल्फिनको अवलोकन गर्न सकिन्छ ।

1 month ago

रबिन्द्र यादव, नवलपरासी (पश्चिम) । आजकल भारतीय सिमावर्ती क्षेत्रका महिलाहरु बिभिन्न समुहमा आवद्ध भएर आयमुलक कृयाकलापमा पनि समावेश हुदै गएका छन् ।

1 month ago

कैलाली । चौध चिकित्सकको दरबन्दी रहेको टीकापुर अस्पतालमा अहिले पाँच जनाले सेवा दिइरहेका छन् । दरबन्दी पूरा भए सल्यक्रिया, प्रसूति, हाडजोर्नी, दन्त, मनसिक, फिजियोथेरापी, रेडियोलोजीलगायतको उपचार यही सम्भब थियो तर अहिले चार मेडिकल अधिकृतक र एक दन्त चिकित्सकले मात्रै अस्पताल धानेका छन् ।

7 months ago

भक्तपुर–कोटेश्वर सडकखण्ड प्रायजसो कार्यालय समयमा सवैभन्दा बढि जाम हुने गर्छ ।

8 months ago

विश्वका शक्तिशाली मुलुकका सेनाका लागि शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज उच्च शिक्षा हासिल गर्ने आकर्षणको केन्द्र बन्न पुगेको छ। 

8 months ago

लायन वर्ष २०१७ र०१८ मा हालसम्म क्लबले गरेका सामाजिक सेवाका कार्यमा सहयोग गर्नुहुने सहयोगी व्यक्तिहरु तथा संस्थाहरुलाई सम्मान समेत क्लवले बैठकमा गरेको छ ।   

8 months ago

नेपालमा नै पहिलोपटक बनेको कलङ्की खसिबजारस्थित ‘अण्डर पास’को निर्माण अन्तिम चरणमा पुगेको छ ।

8 months ago

२ नम्बरबाहेकका प्रदेशमा बुधबार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ ।

8 months ago

मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गरेका शहीदहरूको सम्झनामा मंगलबार मुलुकभर शहीद दिवस मनाइएको छ।

9 months ago

१६ असोज, काठमाडौं । वरिपरि हिमाल, बिचमा कलकल बगेको नदी । अलिकति माथि आकाशमा छरपष्ट बादल । त्यसै-त्यसै मन आनन्दित बनाइदिने मनोरम दृष्य हो, हिमालपारीको जिल्ला भनेर चिनिने मनाङको ।