4 days ago

मोरङ, २३ मंसिर । मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा गए राति आगलागी हुँदा शरणार्थीले सञ्चालन गर्दै आएको एउटा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ ।

4 days ago

बर्दिवास, २३ मंसिर । पर्याप्त उपकरणको अभाबमा उपचारमा समस्या झेल्दै आएको महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्र सुविधासम्पन्न हुँदै आएको छ ।

4 days ago

परासी, २३ मंसिर । अतिक्रमणमा परेर अस्तित्व नै सङ्कटमा परेको ऐतिहासिक नन्दन तालले पुनःजीवन पाउने भएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ मा पर्ने सो ताल लामो समयदेखि स्थानीयवासीले अतिक्रमण गरी खेती गर्दै आएका थिए ।

4 days ago

वीरगंज, २२ मंसिर । डि.ए.भी.आर.बी.केडिया स्कुल परवानीपुरको २५औं बार्षिकोत्सवको उपलक्ष्यमा स्कुलले आफ्नो सिल्बरजुब्ली मनाउनुको साथै स्कुलका

4 days ago

मणि प्रसाद गैेह्रे, कपिलवस्तु, २२ मंसिर । जिल्लाको दक्षिणी मायादेबी गाउँपालिका–७ साबिक हरनापुर गाविसलाई एक समारोहका वीच बाल बिवाहमुक्त घोषणा गरिएको छ ।

4 days ago

रुपन्देही, २२ मंसिर । महिला हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेका बेला रूपन्देहीको देवदहमा ५ वर्षीया बालिका बलात्कार भएकी छन् ।

4 days ago

राजविराज, २२ मंसिर । पत्रकार हुनका लागि पत्रकार पेशा लाई जिवनत राख्न पत्रकारिता पेशालाई निरन्तरता दिनु पर्नेमा संचारकर्मी हरूले जोड दिएका छन् ।

4 days ago

राम नारायण पंडित, सिरहा, २२ मंसिर । हतियार र लागूऔषधसहित प्रहरीले सिरहाको लहानबाट दुई जनालाई पक्राउ गरेको छ ।

5 days ago

रौतहट, २१ मंसिर । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको गौर राइस मिलको पछाडि पट्टी जमेको पानीमा एक बच्चाको शुक्रबार शव बरामद भएको छ ।

5 days ago

रौतहट, २१ मंसिर । रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५औं खुल्ला दिसामुक्त नगरपालिका घोषणा भएको छ । यससँगै रौतहटमा १७ स्थानीय तह खुल्ला दिसामुक्त भइसकेका छन् ।

5 days ago

राजविराज, २१ मंसिर । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कीर्तिमानी खेलाडी महबुव आलमको कप्तानीमा सप्तरी टिम चयन गरिएको छ ।

5 days ago

काठमाडौं, २१ मंसिर । नेपाली सेनाका लागि हतियार तथा गोलीगठ्ठाको खरिदलगायत द्विपक्षीय रक्षा मामिलामा छलफल गर्न नेपाल भारत द्विपक्षीय परामर्श समूहको बैैठक २७ र २८ मंसिरमा काठमाडौंमा बस्दैछ ।

5 days ago

राम नारायण पंडित, सिरहा, २१ मंसिर । मदिरा व्यवसायी संघ मिर्चैया, सिरहाको पहिलो बैठक सम्पन्न भएको छ ।

5 days ago

जनकपुर२० मंसिर । संस्कृत विश्वविद्यालयअन्तर्गतको हजारी जनक विद्यापीठको अर्बौं रुपैयाँको जग्गा कीर्ते जालसाजी गरेर बेचेको अभियोगमा पक्राउ परेका रत्नसागर मठका महन्त बैकुण्ठ तिवारी भनिने बैकुण्ठ दास वैष्णवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ ।

5 days ago

वीरगञ्ज २० मंसिर । प्रदेशको नाम र राजधानीका लागि सुझाव संकलन गर्न प्रदेश २ सरकारले गठन गरेको संवाद तथा सुझाव आयोग आयोगले काम सुरू गरेको छ ।

5 days ago

जनकपुरधाम २० मंसिर । मंसिर २६ गते हुने रामजानकी विवाहोत्सवको तयारी जनकपुरमा अन्तिम चरणमा पुगेको छ ।

6 days ago

वीरगंज, २० मंसिर । मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जले आफ्नो १६ औँ बार्षिकोत्सवका अवसरमा आयोजना हुन गइरहेको बृहत सास्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।

6 days ago

वीरगन्ज। २० मंसिर । वीरगञ्ज महानगरपालिकाले वीरगन्ज नगर क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेकोको छ ।

6 days ago

पोखरा, २० मंसिर । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी पत्रकार महासंघ प्रदेश नं ४ को भेला भव्य रुपमा सम्पन्न भएको छ ।

6 days ago

काठमाडौं, २० मंसिर । भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुरमा मंसिर २६ गते विवाह पञ्चमीको अवसरमा अयोजना हुने रामजानकी विवाह महोत्सवमा सांस्कृतिक दूतका रुपमा भ्रमण गर्ने बताएका छन् ।

1 week ago

जनकपुरधाम, १९ मंसिर । विवाहपञ्चमी महोत्सवको अवसर पारेर मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीको नेतृत्वमा जनकपुरधाममा बृहत् सरसफाई गरिएको छ ।

1 week ago

बारा, १९ मंसिर । बारा एकेडमी अंग्रेजी माध्यमिक विद्यालय जीतपुर सिमराले एक कार्यक्रमका बीच एल.एस.न्यूरो एवं जेनरल होस्पिटलका संचालन एवं वरिष्ठ न्यूरो सर्जन डा.श्यामबाबू प्रसादलाई सम्मान गरेको छ ।

1 week ago

धनगढी, १९ मंसिर । डोटीको आदर्शगाउँपालिका–७ तलारा गाउँकी ४० वर्षीया भागिरथी जोशी भालुको आक्रमणबाट गम्भीर घाइते भएकी छन् ।

1 week ago

राजविराज, १९ मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट विद्युत् चोरी गरेको आरोपमा मङ्गलबार आठ जनालाई पक्राउ गरेको छ ।

1 week ago

कैलाली, १९ मंसिर । कैलाली–कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्ती भइरहेको छ । राजमार्ग निर्माणको जिम्मा पाएका निर्माण कम्पनीको लापरवाहीका कारण तोकिएको समयमा निर्माण पूरा नहुने देखिएको छ ।