59 minutes ago

रुपन्देही, ४ माघ । प्रदेश ५ मा १३ वटा पार्क निर्माण हुने भएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटक आकर्षित गरी आर्थिक क्रियाकलाप बढाउन पार्क बनाउन थालिएको मन्त्रालयले जनाएको छ ।

1 day ago

काठमाडौं, २ माघ । खाडी राष्ट्र कतारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन इच्छा देखाएको छ ।

1 day ago

काठमाडौं, २ माघ । दक्षिण एशियाकै पहिलो क्रस बोर्डर परियोजनाका रुपमा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत भारतबाट नेपालमा पेट्रोलियम पदार्थ वैशाखदेखि ल्याउने सुनिश्चित भएको छ ।

1 day ago

काठमाडौं, २ माघ । नेपाल शैक्षिक परामर्श संघको १३औँ वार्षिक साधारण सभामा ग्लोबल आइएमई बैंक लिमिटेडलाई आधिकारिक बैंक छनोट गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

2 days ago

काठमाडौं, २ माघ । सनराइज बैंकको सञ्चालक समितिका अध्यक्षमा मोतीलाल दुगड पुनः निर्वाचित भएका छन् ।

3 days ago

काठमाडौं, ३० पुस । आफ्नो शाखा संजाल बिस्तारको क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडले बझाङको खप्तडछान्ना गाउँपालिकामा शाखाको शुभारम्भ गरेको छ ।

1 week ago

बुटवल, २६ पुस । बुटवलमा प्रधान कार्यालय रहेको मिसन डेभलपमेण्ट बैंकले नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

1 week ago

दाङ, २६ पुस । शाखा संजाल बिस्तारको क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडले उदयपुरको ताप्ली गाँउपालिकामा शाखाको शुभारम्भ गरेको छ ।

1 week ago

दिनेश ठाकुर, नेपालगञ्ज, २६ पुस । सानिमा जनरल इन्स्योरेन्स, नेपालगन्ज शाखाको एक समारोहका बीच नेपालगन्ज उप महानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले रिबन काटेर उद्घाटन गरेका छन् ।

1 week ago

काठमाडौं, २४ पुस । शाखा संजाल बिस्तारको क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडले पाँचथरको तुम्वेवा गाउँपालिकामा शाखाको शुभारम्भ गरेको छ ।

1 week ago

काठमाडौं, २४ पुस । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको उद्देश्य अनुरुप व्यापार व्यवसाय विस्तार तथा प्रबद्र्धन गर्ने क्रममा पर्वत जिल्लाको कुश्मा र म्याग्दी जिल्लाको बेनीमा शाखा कार्यालय विस्तार गरेको छ ।

1 week ago

झापा, २३ पुस । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा अन्तर्राष्ट्रियस्तरको व्यापार महोत्सवको आयोजना हुने भएको छ ।

1 week ago

काठमाडौं, २० पुस । नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा आइएमई लिमिटेडका सुमन पोखरेल निर्वाचित भएका छन् ।

2 weeks ago

काठमाडौं, १७ पुस । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई ट्राभलले अंग्रेजी नयाँ वर्ष–२०१९ को अवसरमा पानीपोखरीदेखि चन्द्रागिरिसम्म सटल बस सेवाको प्रारम्भ गरेको छ ।

2 weeks ago

काठमाडौं, १५ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार पाल्पा जिल्लाको तानसेन र पूर्वखोलास्थित तानसेन शाखा र पूर्वखोला शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।

2 weeks ago

बाँके, १५ पुस । गरिमा विकास बैंकको शाखा कार्यालय बाँकेको नेपालगन्जमा उद्घाटन भएको छ ।

2 weeks ago

काठमाडौं, १५ पुस । सन नेपाल लाइफ इन्सस्योरेन्स कम्पनी लिमिटेड र एनआर्ईसी एसिया बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

2 weeks ago

काठमाडौं, १५ पुस । के.एल. दुगड समूहका अध्यक्ष किसनलाल दुगडको ७५औं जन्मोउत्सवको अवसरमा सचित्र आत्माकथा समेटिएको पुस्तक ‘द रिनाइसेन्स’ विमोचन भएको छ ।

2 weeks ago

काठमाडौं, १३ पुस । वर्षाको समयमा नेपालमा बढी हुने विद्युत् उपयोग गर्ने गरी ‘इनर्जी बैंकिङ’ गर्न भारत सहमत भएको छ ।

3 weeks ago

काठमाडौं, ९ पुस । आफ्नो शाखा संजाल बिस्तारको क्रममा सोमबार प्राइम कमर्सियल बैंक लिमिटेडले तारकेश्वर नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ ।

3 weeks ago

काठमाडौं, ८ पुस । आफ्नो शाखा संजाल बिस्तारको क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडले सूर्यविनायक नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ ।

4 weeks ago

काठमाडौं, ५ पुस । ग्लोबल आईएमई बैंक लिमिटेड र कतारस्थित दोहा बैंकबीच रेमिट्यान्स कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

4 weeks ago

काठमाडौं, ५ पुस । कतारको दोहा बैंकले नेपालमा सम्पर्क कार्यालय संचालनमा ल्याएको छ ।

4 weeks ago

रूपन्देही, ५ पुस । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बेला बेला हुने यस्ता महोत्सवले उद्यमशिलताको विकास गर्न मुलुकको रकम विदेश पठाउने माध्यम मात्र भएको बताएका छन् ।

1 month ago

काठमाडौं, २६ मंसिर । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र एन.आइ.सि एसिया बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ ।