1 hour ago

काठमाडौं, २६ मंसिर । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र एन.आइ.सि एसिया बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ ।

4 hours ago

काठमाडौं, २६ मंसिर । आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र नेपाल बंगलादेश बैंक लिमिटेड बीच ‘ आइएमई पे’ मोबाइल मनी मार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

2 days ago

काठमाडौं, २३ मंसिर । आइएमई पेका सेवाग्राहीहरूले अबदेखि बैंक अफ काठमाडौं लिमिटेडको खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् ।

4 days ago

पोखरा, २१ मंसिर । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि.द्वारा प्रवद्र्धित अशोक लेलैण्ड गाडीको नयाँ शाखा स्वागतनगर चाउथे,१४–पोखरामा स्थापना गरिएको छ ।

1 week ago

काठमाडौं, १९ मंसिर । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडबीच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा सम्झौता भएको छ ।

1 week ago

काठमाडौंं, १९ मंसिर । आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र सिभिल बैंकबीच ‘ आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

1 week ago

काठमाडौं, १८ मंसिर । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले भारतको पश्चिम बङ्गाल, विहार, उत्तर प्रदेशलगायत बङ्गलादेशमा

2 weeks ago

काठमाडौं, ९ मंसिर । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ ।

2 weeks ago

राजविराज, ८ मंसिर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सप्तरी शाखाले अभिकर्ता सम्मान तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

2 weeks ago

काठमाडौं, ६ मंसिर । भारतीय उद्योग परिसंघ (सीआईआई) को आयोजनामा भक्तपुरमा नेपालकै ठूलो निर्माण उपकरण प्रदर्शनी ‘सिआईआई कन्म्याक २०१८’ शुरू भएको छ ।

3 weeks ago

काठमाडौं, २ मंसिर । एनसेल प्राईभेट लिमिटेडले चाडपर्वको अवसर पारी संचालन गरेको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत गत बिहीबार नवौं र दशौं हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

4 weeks ago

नेपालगञ्ज, २७ कार्तिक । बाँके जिल्लामा यो वर्ष आलुको उत्पादन वृद्धि हुने भएको छ ।

4 weeks ago

सप्तरी, २७ कार्तिक । राजविराजमा अनलाइनमार्फत एउटै छानामुनि सबै सामान किनमेल र बिक्री गर्न सकिने ‘अनलाइन सपिङ बजार’ शुरु भएको छ ।

1 month ago

काठमाडौं, २५ कार्तिक । व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी

1 month ago

हेटौँडा, २१ कार्तिक । पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत सकिएको छ ।

1 month ago

काठमाडौं, १८ कार्तिक । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउन नयाँ बानेश्वरमा नयाँ सुविधासम्पन्न एनसेल सेन्टर संचालनमा ल्याएको छ ।

1 month ago

काठमाडौं, १६ कार्तिक । आइएमई पे मोबाइल मनीमार्फत मोबाइल फोनको माध्यमबाट विविध वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेड र आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

1 month ago

काठमाडौं, १६ कार्तिक । जनता बैंक नेपाल लिमिटेड छिमेकी मुलुक भारतबाट पनि रेमिट्यान्स सुरू गरेको छ ।

1 month ago

काठमाडौं, १३ कार्तिक । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तैः–दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बिस लाख’ योजनाअन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ ।

1 month ago

काठमाडौं, १२ कार्तिक । ग्लोबल आइएमई बैंक लि.को मोबाइल बैंकिङ्ग एप्लिकेशन ग्लोबल स्मार्टमार्फत Q’s Cinema को २ वटा टिकटको खरिदमा १ वटा टिकट निशुल्क प्रदान गर्ने योजना ल्याएको छ ।

1 month ago

धनगढी, ६ कार्तिक । कैलाली जिल्लामा गएको आर्थिक वर्ष २०७४/७५मा दर्ता भएका ९०३ नयाँ उद्योगमा झण्डै रु एक अर्ब ३८ करोड लगानीको प्रस्ताव गरिएको छ ।

1 month ago

कपिलवस्तु, ६ कार्तिक । कपिलवस्तुमा द्रुत राहदानी सेवा अन्तर्गत राहदानी बनाउनेको सङ्ख्या क्रमशः बढ्दै गएको छ । द्रुतसेवा लिँदा राजश्व दस्तुर दोब्ब परे पनि सो सेवा लिनेहरू बढ्दै गएका छन् ।

1 month ago

काठमाडौं, २८ असोज । पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र ललितपुरस्थित सानेपामा अवस्थित स्टार अस्पतालबीच हालै स्वास्थ्य सेवा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

2 months ago

रुपन्देही, २५ असोज । बुटवल उद्योग वाणिज्य सङ्घले उपभोक्तालाई एकै ठाउँबाट आवश्यकपर्ने वस्तु तथा सेवा उपलब्ध गराउने उद्देश्यले बुधबारदेखि यहाँ दशैँ सस्तो बजारको शुभारम्भ गरिएको छ ।

2 months ago

विराटनगर, २५ असोज । मोरङ व्यापार सङ्घको आयोजनामा विराटनगरमा ‘विराट ट्रेड एक्स्पो–२०७५’ हुने भएको छ ।