1 month ago

काठमाडौं, २२ भाद्र । भारतमा कारोवार गरिरहेका यादव समुदायका उद्योगपतिहरु काठमाडौँमा भेला भएका छन् । इन्टरनेशनल फेडरेशन अफ यादव चेम्बर अफ कमर्शमा आबद्ध उद्योगीहरु इण्डो नेपाल विजनेश समिट २०१८ का लागि नेपालमा भेला भएका हुन् ।

1 month ago

काठमाडौं, २२ भाद्र । अमलेखगञ्ज–रक्सौल–मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माण कार्य ६५ प्रतिशत सकिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुमपा लिइएको पाइपलाइन परियोजनाको ६५ प्रतिशत काम सम्पन्न भएको हो । परियोजनाको सिमरास्थित कार्यालयका सिभिल इन्जिनियर प्रवेश थापाले भारततर्फ २७ किलोमिटर र नेपालतर्फ १७ किलोमिटर पाइप विछ्याइसकिएको जानकारी दिए ।

1 month ago

राजविराज, १९ भाद्र । अर्थमन्त्री डा युवराज खतिवडाले तराई–मधेशको आर्थिक तथा सामाजिक विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

1 month ago

काठमाडौं, १६ भाद्र । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) शीखर सम्मेलनको समापनसँगै नेपाल र भारतबीच सम्पन्न द्विपक्षीय वार्ताका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै भारतका पूर्वप्रधानमन्त्री तथा विख्यात राजनेता अटलविहारी वाजपेयीको निधन प्रति दुःख व्यक्त गरेका छन् ।

5 months ago

याँ बर्ष ०७५ लागेपछि साता दिनको सेयर कारोबारमा लगानीकर्ताको सम्पत्ति एक खर्ब ८६ अर्बले बढेको छ ।

5 months ago

द्वन्द्व र राजनीतिक अस्थिरताका समयमा पनि अर्थतन्त्रलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको रेमिट्यान्स आप्रवाह घट्दै गएको तर्फ विश्व बैंकले चिन्ता व्यक्त गरेको छ ।

6 months ago

नेपाल लाइफ इन्स्योरेन्सको बुधबार वीरगन्जमा सम्पन्न १८औं वार्षिक साधारणसभाद्वारा सेयरधनीहरूलाई चुक्ता पुँजीको ४२ प्रतिशत बोनस सेयर तथा प्रतिसेयर २८.५३ (कर सहित) रुपैयाँ वितरणको प्रस्ताव पारित भएको छ ।

6 months ago

चिया उत्पादनको सिजन सुरु भएसँगै नेपालको चिया खरिद गर्न विदेशी नेपाल भित्रिन थालेका छन् । गुणस्तरीय चिया छनौट र खरिदका लागि उनीहरू यहाँ आएका हुन् ।

6 months ago

अहिले ६५ वटा माइक्रोफाइनान्सले ५ सय ९९ अर्ब लगानी गरेका छन् ।

6 months ago

नेपाल राष्ट्र  बैंकले वाणिज्य बैंक जान  नमानेका ११२  स्थानीय तहमा पुग्ने प्रतिबद्धता सहितको पत्र बुझाउन दिन ३ दिनको समय दिएको छ ।

7 months ago

अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी बिना नै शेयरमा लगानी गर्दा जोखिम बढ्न सक्ने बताएका छन् ।

7 months ago

सेन्चुरी बैंक ले पनि राष्ट्र बैंकले तोकेको आठ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याएको छ ।

7 months ago

नेपाल राष्ट्र बैंकको मध्यस्थतामा ब्याजदरका बिषयमा उत्पन्न बैंकर्स संघ र एनआईसी बैंक (NICA) बीचको विवाद साम्य भएको छ ।

7 months ago

विश्वका शक्ति राष्ट्रबीच बढ्दै गएको राजनीतिक तथा आर्थिक द्वन्द्वका कारण सन् २०१८ झनै खराब हुने विश्व आर्थिक मञ्चको अध्ययनले देखाएको छ ।

7 months ago

मुलुकको अग्रणी बैंकको रुपमा वि.सं. १९९४ सालमा स्थापित नेपाल बैंक लिमिटेडको ५८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

7 months ago

एनआईसी एशियासँगको अन्तर बैंक कारोबार बन्द गर्ने निर्णयमा किन पुगे २७ वाणिज्य बैंक ?

7 months ago

व्याज दरका कारण बैंकहरुबीच द्वन्द्व

7 months ago

पछिल्ला दिनमा सेयर बजारमा आएको निरन्तरको गिरावटले धेरै कम्पनीको सेयरमूल्य २ सय रुपैंयाभन्दा तल आएको छ ।

7 months ago

कस्ले जित्ला अवार्ड, कुलमान घिसिङ्ग देखि बिनोद चौधरी पनि प्रतिस्पर्धामा

7 months ago

भ्रष्टाचार मुद्दा खेपिरहेका राजश्व अनुसन्धान विभागका पूर्व महानिर्देशक चुडामणि शर्मा दोस्रो भ्रष्टाचार मुद्दामा ४५ लाख रुपैयाँ धरौटीमा छुटेका छन्।

7 months ago

नेपालको अर्थ व्यवसाय जगतमा अहिले चर्चाको बिषय बनेको छ, को बन्ला नेपालकै पहिलोे सिइओ अफ दि इयर ? अर्थ तथा व्यवसाय जगतमा क्रियाशील तथा सफल सिईओ,चेयरपर्सन,डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुको सम्मानका लागि काठमाडौमा एक भव्य समारोहका बीच यो अर्वाड प्रदान गर्न लागीएको हो । 

7 months ago

नेपाल टेलिकमले होली पर्वको अवसरमा ग्राहकहरुका लागि ‘होली अफर’ उपलब्ध गराउने भएको छ । सो अफर कम्पनीका जीएसएम मोबाइलका ग्राहकहरुले फागुन १७ देखि चैत्र १ गतेसम्म उपयोग गर्न सक्ने छन ।

7 months ago

बुटवल पावर कम्पनीले निष्काशन गरेर बिक्री नभएको झण्डै २८ प्रतिशत सेयर प्रत्याभुतकर्ताहरुले किन्नु पर्ने भएको छ ।

7 months ago

३० साउन २०१३ मा जन्मिएका खतिवडाले मेची क्याम्पस भद्रुपरबाट इकोनोमिक्स विषयमा स्नातकसम्मको अध्ययन गरे ।

7 months ago

कम्युनिस्टको नेतृत्वमा परिवर्तन र उपलब्धि, कम्युनिस्टकै नेतृत्वमा सामाजिक न्याय र समृद्धि’ भन्ने मूलनाराका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, २०७४ को घोषणापत्र तयार पारेको थियो ।