7 months ago

प्रदेश नम्बर ६ मा बीमाको पहुँच सबैभन्दा कम देखिएको छ ।

7 months ago

६ महिनाअघि मात्र सञ्चालनमा आएको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्नका बिक्री प्रवन्धक नियुक्त गरेको छ ।

7 months ago

लगानीमैत्री वातावरण तथा सहज कानूनी प्रबन्धले मुलुकको होटल क्षेत्रमा आठ अर्ब बराबरको लगानी भएको छ ।

8 months ago

देउवा सरकार बर्हिगमन भएर ओली सरकार गठन हुने प्रक्रिया हुँदै गर्दा नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा हरियाली छाएको छ ।

8 months ago

एशियाली विकास बैंकले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न रु १० अर्ब ऋण सहयोग प्रदान गर्ने भएको छ ।

8 months ago

भ्यालेन्टाइन डेका लागि व्यवसायीले २ लाख २० हजार स्टिक गुलाब भित्र्याएका छन् ।

8 months ago

नेपाल निर्माण व्यवसायी महासंघले नेपाल सरकारसँग विभिन्न निर्माण कार्य गरेबापत रु ४४ अर्ब रकम लिन बाँकी रहेको जनाएको छ ।

8 months ago

१६० प्रतिशत हकप्रद बिक्री गर्ने क्रममा रहेको प्राइम लाइफ इन्स्योरेन्स कम्पनी (PLIC

8 months ago

कारोबारमा आएका दशवटै समूहमा गिरावट आएपछि नेप्से परिसूचक सोमबार एक हजार चार सय विन्दुमा ओर्लिएको छ ।

8 months ago

एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको सेयर मूल्यमा तिब्र गिरावट आएको छ । पछिल्लो समय बजारमा लगानीयोग्य रकमको अभावमा बजार तल झरिरहेको छ ।

8 months ago

काठमाडौं – यस वर्षको प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’का लागि भारतबाट १ करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ बढी हो।

8 months ago

नेपाल विद्युत प्राधिकरणले २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको प्रवद्र्धक प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलप्मेन्ट कम्पनी प्रालीसँग विद्युत खरिद बिक्री सम्झौता ९पीपीए० गर्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको मिति २०७४ माघ १० गते बुधबार बसेको ७६५ औं बैठक यस्तो निर्णय गरेको हो । कम्पनीले परफरमेन्स ग्यारेन्टी बापत २१ करोड ६० लाख रुपैंया बुझाएपछि पीपीएमा हस्ताक्षर हुने प्राधिकरणले जनाएको छ ।

8 months ago

दोस्रो बजारमा सेयर कारोबार गरिरहेका सबै लगानीकर्ताले फेरी एक पटक सेयर दलालकोमा पुगेर आफ्नो विबरण अद्यावधिक गराउनु पर्ने भएको छ । बजारका विविध पुर्वाधार विकास भएको र थप विकासको क्रमलाई व्यवस्थित बनाउन लगानीकर्ताको विबरण अद्यावधिक गराउने निर्णय धितोपत्र बोर्डले गरेको हो ।