1 week ago

काठमाडौं, २४ असोज । नेपालीहरुको महान चाड वडादशैंको पूर्वसन्ध्यामा चर्चित गायिका तनुजा चौरसियाको ‘मोरी मइयाके महिमा निराली’ नामक भजन एल्बम सार्वजनिक भएको छ ।

1 week ago

काठमाडौं, २४ असोज । भारतका प्रसिद्ध गायक कुमार सानुले नेपाली लोकगीतलाई नयाँ पिढीले संरक्षण गर्नु पर्ने बताएका छन् ।

5 months ago

भारतबाट ३ वर्षे नाटक कोर्स पढेर आएपछि म जनकपुरमा एउटा नाट्य कला परिषदमा एक्टर डाइरेक्टरका रुपमा काम गर्न थालेँ । त्यसपछि इटहरीमा न्यु वर्ल्डमा ड्रामा राइटरका रुपमा काम गरेँ ।

5 months ago

पछिल्लो समय नेपाली फिल्म प्रचार प्रसारका लागि बिभिन्न तरिका अपनाउन थालिएको छ । सोही क्रममा फिल्म ‘ह्याप्पी डेज’ले रथ यात्रा गर्ने भएको छ ।

6 months ago

अभिनेत्री प्रियंका कार्कीले आफ्नो पारिश्रमिकको बारेमा मंगलबार आयोजना भएको पत्रकार सम्मेलनमा मुख खोलिन् ।

6 months ago

फिल्म ‘कोहलपुर एक्स्प्रेस’ बैशाख १४ बाट अल नेपाल रिलिज हुँदैछ । सोही दिन (अप्रिल २७) अमेरिकामा पनि फिल्म रिलिज हुने भएको छ ।

6 months ago

हेटौडाकी  श्रृङ्खला खतिवडा यसवर्षको मिस नेपाल ‘मिस नेपाल वर्ल्ड  ’ घोषित  भएकी  छिन् । 

6 months ago

नायिका वर्ष सिवाकोटीले केक काटेर जन्मदिन मनाएकी छिन् । चलचित्र ‘जय शम्भु’को छायांकनमा व्यस्त वर्षाले व्यस्तताकै बीच जन्मदिन मनाएकी हुन् ।

6 months ago

सलमान खानलाई जमानत मिलेको छ । उनले ५० हजार धरौटी तिरेका छन् ।

6 months ago

चलचित्र ‘भैरे’को नयाँ गीत सार्वजनिक भएको छ । यही जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘भैरे’मा समावेश भएको ‘सनम माया लाको’बोलको गीत मङ्गलवार एक कार्यक्रम बिच सार्वजनिक गरिएको हो ।

7 months ago

फिल्मको खडेरी लाग्दा कलाकारले कस्ता कस्ता भूमिका स्विकार गर्छन्, यो सबैलाई थाहा छ ।

7 months ago

सुजाताको 'कोही भन्छन्', सार्वजनिक, भिडियोमा देखिइन रिमा (भिडियोसहित)

7 months ago

बलिउड भेट्रान अभिनेत्री श्रीदेवीको मृत्युको १३ दिनपछि उनकी छोरी जाह्नवी कपुरले आफ्नो डेब्यू फिल्म ‘धडक’को सुटिङ सुरु गरेकी छन् ।

7 months ago

हर्ष, उमङ्ग, उल्लास र खुशीको बहार बोकेर हामी बिच २०७४ सालको होली अईपुगेको छ। प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णीमाका दिन मनाईने यो पर्व लाई रङ्ग हरूको पर्व पनि भनिन्छ ।

7 months ago

उद्योग वाणिज्य संघ पाल्पाको आयोजनामा तानसेन टुँडिखेलमा शनिबार दर्शकको खचाखच उपस्थिति थियो । आईतबारसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुसँगै दर्शकहरु रमाएका थिए ।

8 months ago

भिनेत्री श्वेता खड्काद्वारा निर्मित तथा अभिनित फिल्म ‘कान्छी’ को आइतबार सेलिव्रेटी रेड कार्पेट शो आयोजना गरियो ।

8 months ago

पाली हाँस्य फिल्म हुर्रेको रिलिज मिति नजिकिएसँगै प्रचारप्रसारमा तिब्रता दिइएको छ।

8 months ago

अभिनेत्री स्वेता खड्का पछिल्लो समय चर्चामा छिन् । शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘कान्छी’को कारणले उनको चर्चा चुलिएको हो ।

8 months ago

‘भ्यालेन्टाइन डे’ अर्थात्, प्रणय दिवस प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन मानिन्छ ।

8 months ago

हिन्दुहरूको महत्वपूर्ण पर्व महाशिवरात्रीको दिनलाई शुभ साइत मान्दै फिल्म ‘पसिना’ को पहिलो गीत रिलिज भएको छ ।

8 months ago

सन् २०१६ को ग्रामी अवार्डमा बेलायती गायिका एडेल र अमेरिकी गायिका बियोन्सेबीच कडा प्रतिस्पर्धा थियो ।

8 months ago

गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको फिल्म ‘हुर्रे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा प्रेम, मित्रता, वियोग, धोका र कमेडी पाटोलाई देखाइएको छ । 

8 months ago

यतिबेला नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह विभिन्न कारणले मिडियाको लाइमलाइटमा छिन् ।

8 months ago

के देखेर माया लायौ’ गीतको भिडियोले चर्चा पाइरहँदा नायिका तथा गायिका सारिका घिमिरेले ‘मुखै चिसो बनायो मुलको पानीले’ गीतको भिडियो स्रोतारदर्शक माझ ल्याएकी छन् ।

8 months ago

यस पटकको ग्रामी अवार्ड ब्रुनो मार्स र केन्ड्रिक लमारका पक्षमा रहयो । अवार्डको ६०औं संस्करणको मुख्य विधामा यी दुईका गीतले एकपछि अर्को ट्रफी जिते ।