1 week ago

काठमाडौं, २३ असोज । सबैभन्दा बढी सिकलसेल सङ्क्रमण हुने थारू समुदायमा कस्तो छ त रोगको अवस्था ? कुन उमेर समूहका व्यक्तिलाई बढी रोगले सताउँछ । रोगबाट मानवीय क्षति न्यूनीकरण गर्न के कस्ता उपाय अपनाउन सकिन्छ ।

2 weeks ago

राजविराज, २१ असोज । सप्तरीको सप्तकोशी नगरपालिका–२ स्थित फत्तेपुरमा शनिबार आयोजित एकदिने बृहत स्वास्थ्य शिविरमा एक हजार ५०० को स्वास्थ्य परीक्षण गरिएको छ ।

2 weeks ago

नवलपरासी, २१ असोज । पश्चिम नवलपरासी जिल्लाको परासीस्थित जिल्ला पृथ्वी चन्द्र अस्पतालमा पहिलो पटक महिलाको पाठेघरको सफल शल्यक्रिया गरिएको छ ।

2 weeks ago

काठमाडौं, १८ असोज । पतञ्जली योगपीठ नेपालले नेपालमा आयूर्वेद तथा योगसम्बन्धी विश्वविद्यालय खोल्ने घोषणा गरेको छ ।

2 weeks ago

भीमदत्तनगर, १७ असोज । कञ्चनपुरका नौवटै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यत्रम शुरु भएको छ । स्वास्थ्य सेवामा नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले शुरु गरेको स्वास्थ्य

3 weeks ago

वीरगन्ज, १० असोज । महिलाहरुको पाठेघरको मुखको क्यान्सरबारे वीरगंजमा एकदिने स्वास्थ्य चेकजाँच शिविर सम्पन्न भएको छ ।

1 month ago

वीरगन्ज । वीरगन्जमा रहेको नारायणी उपक्षेत्रीय अस्पताललाई केन्द्रिय रिफरल अस्पताल र सरकारी मेडिकल कलेजमा स्तरोन्नत्ती गर्न माग गर्दै पर्साका सांसद र विधायकहरुले सरकारसंग माग गरेका छन् । 

7 months ago

यौनको विषयमा उदार र जागरुक बन्न थालेपछि नेपालमा गर्भनिरोधक चक्कीको प्रयोग बढेको छ ।

7 months ago

स्वास्थ्य मन्त्रालयले नेपाल ट्रकोमा रोग उन्मुलन भएको घोषणा गरेको छ ।

7 months ago

मानिस जन्मेपछि, विवाह, सन्तान जन्माउने आदि प्रक्रिया नियमित कुरा नै हो । स्वास्थ्य सेवा र प्रविधि विकासका कारणले पछिल्ला दिनमा सन्तान जन्माउने तरिका र विधिमा पनि व्यापक परिवर्तन आएको छ ।

7 months ago

सरकारले सोमबारदेखि सिटामोलको उत्पादन सुरु गरेको छ । सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले सोमबारदेखि सिटोमोलको व्यवसायिक उत्पादन सुरु गरेको हो ।

8 months ago

गर्भावस्थामा सम्भोग गर्न हुँदैन भन्ने मान्यता प्रचलित छ । तर, यो सत्य होइन ।

8 months ago

अहिले तौल घटाउने नानाथरी विज्ञापन देख्न सकिन्छ । ‘एक दिनमै यति केजी तौल घटाउने’ भन्ने विज्ञपानदेखि मोटोपन कम गर्ने नाममा विभिन्न किसिमका रसायन, उपकरणको पनि विज्ञपान देखिन्छ । यस्ता प्रचारको पछि दौडनुअघि त्यसको विश्वसनियता जाँच गर्नैपर्छ ।