1 week ago

नेपालगञ्ज, २६ असोज । बाँकेको खजुरा क्षेत्रभित्र रहेका मावि, निमावि, प्रावि तथा मदरसामा शिक्षक अनुदानका लागि बजेट विनियोजन गरिएको छ ।

1 week ago

लहान, २३ असोज । घरदेखि २०० मिटरको दूरीमा छ विद्यालय तर, सप्तरीको डिमन गाविस १ का दश वर्षीय सन्तोष मरिक पढ्न विद्यालय जाँदैन्थे । 

2 weeks ago

लहान, २१ असोज । लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् ।

2 weeks ago

बाँके, २१ असोज । उमेर पुगेका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराउने सरकारको नीतिअनुसार भर्ना अभियान नै लिएर वैशाख महिनाभर यस जिल्लाका सबै विद्यालयबाट भर्ना अभियान शुरु गरियो ।

2 weeks ago

कपिलवस्तु, २१ असोज । कपिलवस्तुको यशोधरा गाउँपालिका अन्तर्गत सेवा अवधिबाट निवृत्त भएका शिक्षकहरुको आज एक समारोहका बीच विदाई तथा सम्मान गरिएको छ ।

2 weeks ago

बर्दिवास, १६ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकबाट निरक्षर उन्मूलन गर्ने अभियान सरकारको मात्र प्रयत्नले सफल हुन नसक्ने बताएका छन् ।

3 weeks ago

काठमाडौं, १२ असोज । भारतले भूकम्पबाट क्षतिग्रस्त भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवन निर्माण गर्न अनुदान सहयोग गर्ने भएको छ ।

4 weeks ago

महोत्तरी, ८ असोज । महोत्तरीमा नेपाल छात्रवृति कार्यक्रमअन्तर्गत दलित विद्यार्थीलाई तेस्रो त्रैमासिक छात्रवृति वितरण गरिएको छ ।

4 weeks ago

महोत्तरी, ८ असोज । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाका विद्यालयहरुका विद्यार्थीहरु विस्तारै अतिरक्ति क्रियाकलापमा समेत सहभागिता जनाउन थालेका छन् ।

4 weeks ago

कैलाली, ६ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एउटा प्रदेशमा एउटा कृषि क्याम्पस जरुरी रहेको बताएका छन् ।

1 month ago

हेटौँडा, २४ भाद्र । हेटाँैडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले मस्लिम समुदायका लागि निर्माण हुन लागेको मदर्सा विद्यालय भवनको शिलान्यास गरेका छन् ।

1 month ago

तुलसीपुर, २३ भाद्र । बत्ती नहुँदा पढाइबाट बञ्चित भएका यहाँका विद्यार्थीलाई पढ्न सहयोग पु¥याउने उद्देश्यले १४६ वटा सोलार टुकी प्रदान गरिएको छ । शान्तिनगर गाउँपालिकाले ३९औँ राष्ट्रिय शिक्षा दिवस

1 month ago

वीरगंज, २२ भाद्र । वीरगंजमा रहेको पिरामीड एकेडेमीले स्वागत तथा सम्मान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । पर्सा क्षेत्र नम्बर १ का सांसद एवं कार्यक्रमका प्रमुख अथिति प्रदीप यादवको प्रमुख आथित्यतामा वीरगंजको भिशवा होटलमा आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रममा कक्षा ११ मा नयाँ भर्ना भएका विधाथीहरुलाई स्वागत गरिएको थियो ।

1 month ago

राकेश यादव, रौतहट, २० भाद्र । रौतहट जिल्लाको गौर नगरपलिका वडा नम्बर १ को कार्यालयबाट निःशुल्क रुपमा संचालित आधारभूत कम्प्यूटर शिक्षा तालिम प्राप्त गरेकी ३८ बालिकाहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । 

1 month ago

काठमाडौं, २० भाद्र । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३९औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट विद्यालयलाई प्रदान गरिने पुरस्कार घोषणा गरिएको छ ।

1 month ago

चितवन, १८ भाद्र । जिल्लामा यस शैक्षिकसत्रमा १८ वटा सामुदायिक विद्यालय समायोजन गरिएको छ । शिक्षा विकास समन्वय इकाइले दिएको जानकारीअनुसार माडी नगरपालिकाका १२ वटा, रत्ननगर नगरपालिका र राप्ति नगरपालिकाका तीन÷तीन वटा विद्यालय समायोजन गरिएको हो ।

1 month ago

मणि प्रसाद गैेह्रे, कपिलवस्तु, १८ भाद्र । त्रिभुवन विश्व विद्यालय बाट व्यवस्थापन संकाय चौथौ वर्षको परीक्षाको नतिजामा कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवाले प्रदेशमै उत्कृष्ट नतिजा ल्याएको छ । 

8 months ago

सुर्खेतमा पहिलो पटक भएको सर्वाधिक धनराशी पुरस्कार राशीको वतृत्वकलात्मक कार्यक्रम ‘प्रोफेशनल स्पिच कम्पिटिशन’ आजदेखि शुरु भएको छ ।

8 months ago

सुर्खेतमा पहिलो पटक भएको सर्वाधिक धनराशी पुरस्कार राशीको वतृत्वकलात्मक कार्यक्रम ‘प्रोफेशनल स्पिच कम्पिटिशन’ आजदेखि शुरु भएको छ ।

8 months ago

मुलुक विकासका लागि मध्यम र उच्चस्तरीय सीपयुक्त जनशक्ति आवश्यक पर्छ । के नेपालमा विगतमा ल्याइएका विकास मोडलले शिक्षालाई निर्देशित गर्न सके त रु प्राविधिक शिक्षा ९सीपयुक्त जनशक्ति उत्पादन गर्ने कार्य० कुन सिद्धान्त वा दर्शनबाट निर्देशित छन् त  ?