36 minutes ago

काठमाडौं, ५ कार्तिक । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार आधारभूूत स्वास्थ्य सेवा सम्बन्धी विश्व सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काजखस्तानको अस्ताना प्रस्थान गरेका छन् ।

4 hours ago

विराटनगर, ५ कार्तिक । नेपाली कांग्र्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

6 hours ago

काठमाडौं, ५ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपालका चितवन जिल्ला अध्यक्ष एवं पूर्वमन्त्री सन्तकुमार चौधरीको निधन भएको छ ।

6 hours ago

काठमाडौं, ४ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आइतबारको सचिवालय बैठकले प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिन नपर्ने निर्णय गरेसँगै हाललाई उपनिर्वाचनको बहस अन्त्य भएको छ ।

6 hours ago

पर्सा, ४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भलुवाही खोलाका कारण हुने डुबानको समस्या समाधान गर्न प्रदेश सकारले सङ्घीय सरकारलाई आग्रह गर्ने बताएका छन् ।

7 hours ago

पर्सा, ३ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले खेलकूदको विकासका लागि राज्यले आवश्यक लगानी नगर्दा प्रतिभावान खेलाडीसमेत खेल जीवनबाट पलायन हुन बाध्य भएको बताएका छन् ।

7 hours ago

महोत्तरी, २ कार्तिक । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले अबको विकास पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य र सञ्चारमा केन्द्रित हुनपर्नेमा जोड दिएका छन् ।

1 day ago

वीरगंज, कार्तिक १ - प्रतिनिधिसभा सांसद एवं संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले वीरगंज–१६ नगवामा श्री बौद्धी माई बिकास समितिद्वारा आयोजित विराट दंगल (कुस्ती) प्रतियोगिता उद्घाटन गरेका छन् ।

1 day ago

राम नारायण पंडित, सिरहा, १ कार्तिक । नयाँ पुस्तामा देखिएको कुसंस्कारले मौलिकता हराउँदै गएको सिरहा क्षेत्र नं. ४ का सांसद राजकिशोर यादबले बताएका छन् ।

6 days ago

जनकपुरधाम, ३० असोज । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता शरत्सिंह भण्डारीले मधेश र मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

6 days ago

धनुषा, ३० असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले मधेशको विकास नभएसम्म समग्र देशको विकास सम्भव नरहेको बताएका छन् ।

6 days ago

रौतहट, २९ असोज । संघीय प्रेस फोरम जिल्ला कार्यसमिति रौतहटको आयोजनामा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम यमुनामाई गाउँपालिकाको वडा नंबर १ जेठरहिया स्थित सुकदेव चौकमा सोमबार सम्पन्न भएको छ ।

1 week ago

सुनसरी, २९ असोज । स्वतन्त्र मधेश गठबन्धनका सात जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले आइतबार रिहा गरेको छ ।

1 week ago

काठमाडौं, २८ असोज । राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय कार्यालयमा कार्यरत् सबै कर्मचारीहरुलाई अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले विदा गरेका छन् ।

1 week ago

वीरगन्ज, २८ असोज । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको मुद्दामा आज दिनभर भएको बहस सम्पन्न भएको छ ।

1 week ago

वीरगन्ज, २८ असोज । वीरगन्ज गण्डक बाईपास सडक खण्डको बहुवरीमा अवस्थित हनुमान मन्दिरमा शनिबार महाविरीमेला सुरु भएको छ ।

1 week ago

जनकपुरधाम, २७ असोज । प्रदेश २ को प्रदेशसभा बैठकले ‘प्रदेश प्रहरी ऐन २०७५’ बहुमतले पारित गरेको छ ।

1 week ago

दाङ, २७ असोज । सभामुख कृष्णबहादुर महराले वर्तमान सरकारले समृद्धिको रोडम्याप तयार गरिसकेको भन्दै अबका केही दिनमा मुलुक समृद्धिको दिशामा अघि बढ्ने बताएका छन् ।

1 week ago

राकेश यादव, रौतहट, २६ असोज । संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको आयोजनामा दलितहरुको जिल्ला भेला सदरमुकाम गौरमा सम्पन्न भएको छ ।

1 week ago

जनकपुरधाम, २६ असोज । प्रदेश नं. २ मा शुक्रबार एउटा विधेयक प्रमाणीकरण गरिएको छ ।

1 week ago

सिरहा, २५ असोज । कमलापुलको निर्माणमा भएको ढिलाईलाई अपराधको संज्ञा दिदै हुलाकी सडक संघर्ष समितिले सिरहाको महाविर चोकमा सांकेतिक ३० मिनटसम्म चक्काजाम गरेको छ ।

1 week ago

जनकपुरधाम, २५ असोज । तेस्रो मधेश आन्दोलनका शहीदका छोरालाई प्रदेश २ को सरकारले नियुक्ति दिएको छ ।

1 week ago

जनकपुरधाम, २५ असोज । नेपाली कांगे्रसका उपसभापति विमलेन्द्र निधिले प्रदेश २ को नाम मिथिला प्रदेश राखनुपर्ने धारणा राखेका छन् ।

1 week ago

वीरगन्ज, २४ असोज । स्वतन्त्र मधेश गठबन्धन पर्साका नेता कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको पुतला जलाएका छन् ।

1 week ago

काठमाडौं, २४ असोज । जनतान्त्रिक तराई मुक्ति मोर्चाले विगत पाँच वर्षदेखि कारागारमा बन्दी जीवन बिताइरहेका मोर्चाका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता राजन मुक्ति भनिने रंजित कुमार झाको नेतृत्व वार्ता टोली गठन गरेको छ ।