4 months ago

कपिलवस्तु, ११ कार्तिक । नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुले वडा दशै दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ ।

4 months ago

राकेश यादव, रौतहट, १० कार्तिक । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले संघीय सरकारलाई खुल्ला रुपमा चुनौती दिँदै एक महिनाभित्र कर्मचारी नदिएमा प्रदेश सरकारले आफ्नो प्रहरी र कर्मचारी भर्ना गर्ने ठोकूवा गरेका छन् ।

4 months ago

चन्द्रकान्त खनाल, रुपन्देही, १० कार्तिक । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांणले सरकारले कर आतंक सृजना गर्ने कार्य वाहेक ठोस कार्य गर्न नसकेको बताएका छन् ।

4 months ago

राकेश यादव, रौतहट, ९ कार्तिक । नेपाल तरुण दल नगर कार्य समिति रौतहट गौरका अध्यक्ष काशीलाल चौधरीले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गरी रौतहटको चंद्रपुर नगरपालिका

4 months ago

राकेश यादव, रौतहट, ८ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबू राउत गद्दीले मधेशी, मुस्लिम, महिला, दलित, आदिवासी, थारू लगायत उत्पीडनमा परेका समुदायसँग राज्य सत्तामा गएका कुनै पनि राजनीतिक दलले सामान व्यवहार नगरी आजसम्म विभेद मात्रै गरेको बताएका छन् ।

4 months ago

विराटनगर, ८ कार्तिक । नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संविधानको मर्म र भावनाअनुसार सरकार चल्नुपर्ने सुझाव दिएका छन् ।

4 months ago

महोत्तरी, ८ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताले संविधान संशोधनको विषय चाँडै टुङ्ग्याउन सरकारसँग माग गरेका छन् ।

4 months ago

काठमाडौं, ८ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्सौल–काठमाडौं, रसुवागढी–काठमाडौँ र  पूर्वपश्चिम रेलको सर्भेक्षण भइरहेको बताएका छन् ।

4 months ago

काठमाडौं, ८ कार्तिक । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले काजखस्तानको अस्तानामा आयोजित दुईदिने प्राथमिक स्वास्थ्य सेवासम्बन्धी विश्व सम्मेलनमा भाग लिएका छन् ।

4 months ago

काठमाडौँ, ७ कार्तिक । पश्चिम बंगालमा लामो समय सत्तामा रहेको भाकपा (माक्र्सवादी) का महासचिव सीताराम यचुरी यसै हप्ता काठमाडौँ आउने भएका छन् ।

4 months ago

काठमाडौं, ७ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश सरकारले ल्याएको प्रहरी ऐन कार्यान्वयन गरेरै छाड्ने दाबी गरेका छन् ।

4 months ago

जनकपुरधाम, ६ कार्तिक । प्रदेश प्रहरी ऐनप्रति केन्द्रको असन्तुष्टि रहेको बेला प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले कर्मचारीको अभावका आफूहरुले काम नसकिरहेको भन्दै अब करार ऐन पास गरेर कर्मचारी पूर्ति गर्ने बताएका छन् ।

4 months ago

जनकपुरधाम, ६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ को प्रहरी ऐनप्रति असन्तुष्टि जनाएका छन् ।

4 months ago

सर्लाही, ६ कार्तिक । सर्लाही जिल्लाका उखु किसानहरुले भुक्तानीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापन पत्र बुझाएका छन् ।

4 months ago

काठमाडौं, ६ कार्तिक । सरकारले मानव विकास सूचकाङ्कमा तुलनात्मक रुपमा पछि परेका तराई–मधेशका स्थानीय तहमा भौतिक पूर्वाधारलगायत विकासका कार्यक्रमलाई एकीकृत रुपमा सञ्चालन गर्न तराई–मधेश समृद्धि कार्यक्रम लागू गरेको छ ।

4 months ago

सिरहा, ६ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखी परिवर्तन गर्न कार्यायोजना बनाइएको बताएका छन् ।

4 months ago

कपिलवस्तु, ६ कार्तिक । कपिलवस्तुको कृष्णनगर नगरपालिका कृष्णनगरमा शुक्रबार राति माँँ दुर्गाको मूर्ति बिसर्जनको कार्यक्रम थियो ।

4 months ago

तुलसीपुर, ६ कार्तिक । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्लाको विकास र समृद्धिका लागि सबैको साझा एजेण्डा हुनुपर्ने बताएका छन् ।

4 months ago

रौतहट, ६ असोज । रौतहट जिल्लाको राजदेवी नगरपालिकामा दोस्रो नगर सभा हुनु अगावै सोमबार कुटाकूट भएको छ ।

4 months ago

काठमाडौं, ५ कार्तिक । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार आधारभूूत स्वास्थ्य सेवा सम्बन्धी विश्व सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काजखस्तानको अस्ताना प्रस्थान गरेका छन् ।

4 months ago

विराटनगर, ५ कार्तिक । नेपाली कांग्र्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

4 months ago

काठमाडौं, ५ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपालका चितवन जिल्ला अध्यक्ष एवं पूर्वमन्त्री सन्तकुमार चौधरीको निधन भएको छ ।

4 months ago

काठमाडौं, ४ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आइतबारको सचिवालय बैठकले प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिन नपर्ने निर्णय गरेसँगै हाललाई उपनिर्वाचनको बहस अन्त्य भएको छ ।

4 months ago

पर्सा, ४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भलुवाही खोलाका कारण हुने डुबानको समस्या समाधान गर्न प्रदेश सकारले सङ्घीय सरकारलाई आग्रह गर्ने बताएका छन् ।

4 months ago

पर्सा, ३ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले खेलकूदको विकासका लागि राज्यले आवश्यक लगानी नगर्दा प्रतिभावान खेलाडीसमेत खेल जीवनबाट पलायन हुन बाध्य भएको बताएका छन् ।