Press release

मधेस आन्दोलनलाई सम्बोधन गर्ने सन्दर्भमा संघीय समावेसी मधेसी गठबन्धनको ध्यानाकर्षण

श्रावण ३०, २०७२ देखि प्रारम्भ भएको मधेस आन्दोलनको चार महिना हुदैंछ । यस दौरान राज्यको क्रुरता र दमनकारी व्यवहारका कारणले अकल्पनीय रुपमा जनधनको क्षति भएको छ । आफ्नै देशका अभिन्न भाग मधेस र त्यहांका मूल निवासी मधेसीहरूलाई राष्ट्रघाती र देश बिरोधी भनी स्वंय राज्य तथा सत्ता गठबन्धनबाट आरोप लगाईनुले मुलुकको एकतामा गंभीर दुष्प्रभाव परेको छ ।

इटहरी घटनाबारे संघीय समाजवादी फोरमको प्रेस विज्ञप्ति

संघीय समाजवादी फोरम, नेपाल लगायत ९ राजनीतिक दल आबद्ध संघीय गठबन्धनले आज सुनसरीको इटहरीमा पूर्वघोषित शान्तिपूर्ण रुपमा जनसभा आयोजनाको तयारी भइरहेको अवस्थामा सरकारले नियोजित रुपमा एमाले कार्यकर्ता तथा विद्यार्थीहरुलाई प्रयोग गरी मञ्च तोडफोड तथा आगजनी गर्न लगाएको घटनाप्रति हाम्रो गम्भीर ध्यानार्कषण भएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com