Article

संयुक्त मधेश संघर्ष समितिको माध्यमबाट बाढीपिडितलाई मल्हम लगाउने प्रयास

हामी सप्तरीको मैना कड़ेरी गाविस पुगेर आयौ । सप्तरीका गाविसहरु जुन बाढीले पीडित भएका छन् अहिले पनि राहतको पर्खाइमा छन् । कोही आएर हाम्रो घाउमा मल्हम लगाउने हो कि भनेर ।

मधेशको जनमतले ‘यु–टर्न’ लिन सक्ने सम्भावना

अहिलेसम्ममा सयौं मधेशी सपुतहरुले सहादत प्राप्त गरी सक्दा समेत मधेशले आफ्नो अधिकार नपाएकोमा धैर्यता चाँही गुमाएको छैन । अहिले पनि मधेश आशाकै दृष्टिले राज्यलाई हेर्दैछ ।

दोस्रो चरणको निर्वाचनले तय गर्ने मधेश मुद्दाको दशा र दिशा (विचार)

पाँच दर्जनभन्दा बढी आन्दोलनकारीलाई शहीद बनाएको मधेश आन्दोलन–३ बिना सम्बोधनको मुद्दा बिसर्जन गरेर राजपा नेपाल चुनावमा गए पनि प्रमुख दलका स्थानीय कार्यकर्ता राजपालाई उल्टै मधेश विरोधी साबित गर्न चुक्दैन । यदि चुनावमा राजपा प्रतिको क्रेज ब्यालेटबाट अवसान हुने

डा.सी. के. राउतको शान्तिपूर्ण आन्दोलनको औचित्य सकिएकै हो ?

के शान्तिपूर्ण मार्ग अपनाउनु नै राउतको अपराध हो? के गांधी र मंडेलालाई आर्दश मान्नु नै अपराध हो? शायद हो ! शायद विष नभएको ‘हरहरा’ र्सप हुनु नै अपराध हो, त्यही भएर त कहिले राज्यले त काहिले प्रहरीले त कहिले मिडियाले त कहिले कथित मानवअधिकारकर्मीले राउतको पुच्छर समातेर नचाई राख्छन् ।

मधेशी मोर्चाले सत्ता त्यागे, भत्ता जोगाए ! (विचार)

रामसुकुल मण्डल // बारम्बार मधेशवादी दलका नेताहरूले आन्दोलनको घोषणा गरेर आफू काठमाडौंकेन्द्रित हुने र जनता, कार्यकर्ता तथा नेतालाई राज्यको दमनको शिकार हुन दिने परम्पराबाट आन्दोलनका अन्य पक्षधरहरू आक्रोशित देखिएका छन् । गत मधेश आन्दोलनमा पनि काठमाडौंबाट

नेपाल–भारतको सेतु : मिथिला पञ्चकोशी परिक्रमा

नेपाल र भारतको सामाजिक सदभावको सेतुको रुपमा रहेको यो परिक्रमा धार्मिक, ऐतिहासिक र पूरातात्विक महत्वको परिचय दिने गर्छ । त्यसै यसले आर्थिक टेवा समेत दिने गर्छ । विश्रामस्थल विशिष्ट महत्वको भएपनि अवस्था दयनिय रहेको छ । ति स्थलमा रहेको जलाशय, मठ, मन्दिर अपेक्षाको कारण जिर्ण बन्दै गएको छ ।

मधेशलाई आन्दोलन उपहार !

संविधान संशोधन बिना चुनावको मिति घोषणा भयो भने मधेशमा आन्दोलन हुने बाध्यात्मक अवस्था आउँछ र माओवादी केन्द्र, नेपाली कांग्रेसको मधेशमा पुनः जाग्दै गएको प्रभाव आन्दोलनसँगै आक्रोशमा बदलिदै जानेछ र फेरि तिनै दल मधेशी जनता विरोधी निर्णयमा एक साथ हुँदो रहेछ

कलैया नगरपालिका बचाउ आन्दोलन : अधिकारको आन्दोलन

भौतिक पूर्वाधार र जनसँख्याको दृष्टिकोणले कलैयालाई उपमहानगरपालिका बनाउनसक्ने प्रसस्त आधारहरु छन । यति हुँदाहुँदै कलैयालाई उपमहानगरपालिका नबनाएर जितपुर सिमरालाई उपमहानगरपालिका बनाउन खोज्नु र कलैयासंग पायक पर्ने कलैया नगरपालिकाको वडाको रुपमाा रहेको उत्तर झिटकैयाँलाई जितपुर सिमरामा गाभ्न खोज्नु सरकारको निर्णय आफैमा बिरोधाभाष र बिभेदले भरिएको छ ।

नेपालमा भेदभाव, रंगभेद र मिडिया (डा.सीके राउतको समसामयिक विचार)

जतिबेला देशका मिडियाले मधेशविरूद्ध अभियान नै छेडे, विश्वका मिडिया र सूचना केन्द्रहरू मधेश र मधेशीको समस्यासँग अनभिज्ञ नै देखिए । र जतिबेला तिनीहरूले मधेश आन्दोलनका बारेमा अन्ततः थाहा पाए, उनीहरू नेपालका शासकवर्गको जालमा थिए । उनीहरूसँग न त नेपालभित्र कुनै भौतिक पूर्वाधार थियो, न त नेपालबारे वृहत् ज्ञान, समाचारका लागि उनीहरू

मुखर्जी भ्रमणको समसामयिक बुझाई (बेलाको बोली)

बालहठले कुतकुताएर केही मनरोगीहरूलाई भारतीय राष्ट्रपति मुखर्जीको राजकीय भ्रमण बिथोल्ने योजना नबनाइएको भने होइन । त्यो तुहिएपछि अब यसलाई विवादित बनाउने प्रयासमा ती बालहठ मनरोगीहरूको रोग बल्झाइएको जस्तो छ । यो वा त्यो नाउँमा भारतको विरोध त हुनै प¥यो नभए भारतीय राष्ट्रपतिको नेपाल भ्रमण सफल हुनै भएन । तर यस्ता क्रियाकलापहरूलाई नेपालको विकास नै ओझेलमा पर्ने विषयहरूलाई

अनुकूल भए राष्ट्रवादी, प्रतिकूल भए भारतवादी ?

कार्कीको महाअभियोगको प्रसँगलाई कुनै पक्ष वा समूहको हित प्रवद्र्धन गर्न नभइ, देश र जनताको हितमा प्रयोग गर्नु आजको आवश्यकता सबैले बोध गर्नु आवश्यक हो । आफू अनुकूल हुँदा राष्ट्रवादी र प्रतिकूल हुँदा भारतवादी मानसिकताबाट मुक्त हुनु पनि त्यतिकै जरूरी रहेको छ ।

संविधान संशोधनको संत्राश बढ्दो

राष्ट्रिय मिडियाहरू बडो प्रशन्नतापूर्वक यो छाप्न भ्याएको हो – अब दशै अगाडी संशोधन प्रस्ताव नहुने अरे ! नेपाली काँग्रेस र माओवादी केन्द्रबीच केही समझदारी अझै पनि हुन नसकेको हुनाले तत्कालको लागि प्रस्ताव दर्ता टरेको छ । निश्चय यो समाचार मधेशको लागि सुखद होइन ।

भक्तिमय जनकपुर : मातामय जनकपुर

अचेल जनकपुर नगर विजया दशमीको रमझममा रंगिएको छ । दशैंको उत्साह तथा हर्षोल्लास नगरवासीको चम्किलो अनुहारले नै प्रष्टाएको देख्न सकिन्छ । वडा दशैंको अवसरमा जनकपुर लगायत विभिन्न शक्तिपीठहरूलाई रंगरोगन, गेट पंडाल निर्माण

संविधान घोषणा र मधेश आन्दोलनको एक वर्ष (विचार)

प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले बलपूर्वक घोषणा गरेको विवादित संविधानले देशमा ठूलो धनजनको क्षति गराएको छ । यसले देशको अर्थतन्त्रलाई चौपट गराएको छ भने ६८ जनाको ज्यान गएको छ । हजार बढी मानिस घाइते भएका छन् ।

असोज ३ गते कालो दिन किन ? (विचार)

निर्दोष जनताको रगतबाट लेखिएको विभेदित संविधानको विरोधमा विश्वभरिकै उपेक्षित जनताहरले अशोज ३ गतेलाई कालो दिन मार्क गरि पहिलो वार्षिकोत्सवको रुपमा विरोध स्वरुप विभिन्न दवाबमुलक कार्यक्रमहरुको आयोजना गर्न गईरहेको छ।

भाद्र १५ : वीरगन्जमा शोक दिवस (विचार)

आज भदौ १५ गते अर्थात वीरगन्जका लागि शोक दिवस । गत वर्ष आजैको दिन मधेश आन्दोलनको क्रममा नश्लवादी शासकद्वारा अधिकारका लागि शान्तिपूर्ण संघर्षको दौरान सडकमा ओर्लेका निहत्था वीरगन्जका वीर योद्धालाई छाती र टाउकोमा गोली प्रहार गरि हत्या गरिएको थियो ।

नेपालमा छैन रोजगारी, परदेशमा मर्दैछन् नेपाली (विचार)

नेपालमा रोगजारीको उचित व्यवस्था नभईदिँदा लाखौंको संख्यामा युवाहरु वैदेशिक रोजगारीमा गएका छन् । ति मध्ये केहि शौखले गएपनि अधिकांश घर परिवार र आफ्नो भविष्यको उज्जवल कामनाका साथ विदेशिने गरेका छन । गत आर्थिक वर्षको तथ्यांकले विगत वर्षहरुभन्दा युवा विदेशिने क्रम

फ्रेन्च क्रान्ति, मधेश आन्दोलन र नेपाली जारहरु (विचार)

घरी यता घरी उता गरेर राजनीतिक अस्थिरताको मतियार बनेर जनतामा नैराश्यता बढाएर मधेशी मोर्चाले उत्पीडित जनतामा आएको जागृतिको उपलब्धीलाई धुमिल पार्दैछन । यसर्थ, कांग्रेस, एमाले, माओवादी जस्तै मधेशी मोर्चा पनि नेपाली जार नै हुन् । कांग्रेस, एमाले र माओवादी

शासकीय प्रवृत्ति, राष्ट्रिय एकता र मधेश (विचार)

एक सालदेखि आन्दोलित मधेशलाई सेट्लमेन्ट गर्न प्रयत्नरत सरकार १. दमन, २. धरपकड र ३. वार्ता तेश्रो चरणमा आई पुगेको छ । मधेश पनि १. विरोध सभा, २. बन्द नाकाबन्दी हडताल तथा ३. रिले अनशनमा आएको छ । समानुपातिक व्यवहारको आधारमा क्रिया र प्रतिक्रियामा सामेल सरकार र मधेशको प्रतिद्वन्द्विता विरामावस्थामा

तमलोपाको प्रथम महाधिवेशन एवं मधेशका मुद्दाहरू (विचार)

राष्ट्रिय एकता बलियो एवं समावेशी हुने गरी तथा विविधतालाई लोकतन्त्रको आधारशिला बनाउने गरी राजनीतिक दस्तावेज निर्माण गर्नुपर्दछ । साथै सांगठनिक संरचना चुस्त–दुरूस्त, मधेशको विविधता झल्किने, महिला, दलित, मुस्लिम एवं अल्पसंख्क मैत्री हुने गरी पार्टीले विधान निर्माण गर्नुपर्दछ

महन्थ ठाकुरको सूत्र : शास्त्र कि शस्त्र ? (विचार)

पृथ्कतावादी रागबाट अध्यक्ष ठाकुरको नेतृत्वलाई टाढा राख्न सरकारको जिम्मेवारी त्यतिकै छ । यसका लागि अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विभिन्न दलका नेताहरूलाइ रामग्राममा बोलाउने योजना सार्वजनिक गरेका छन् । महाधिवेशनमा ठाकुरलाई शास्त्र सम्मत सूत्रको खोजी र आन्दोलनलाई समाप्त गर्ने

महन्थबाट विस्तृत मधेश एजेन्डा पाउने अपेक्षा (विचार)

सीके राउतले स्वतन्त्र मधेश देश हुनुपर्ने माग राखेका छन् । यता उपेन्द्र यादव, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र हृदयेशजी सबैले रिसाएर हो कि के हो – नेपाल टुक्रिन्छ भन्न थालेका छन् । धेरैको आँखा अगाडी संविधान सभाको त्यो दृश्य घुमिरहेको होला जहाँ तत्कालीन राष्ट्रप्रमुख रामवरण यादवले

समथर भूमिमा दुःखको पहाड कसरी सिर्जना भयो ?

नेपालका समथरभूमिका ८५% मूलवासीको जिविकाको आधार आजपनि खेति किसानी नै हो । बढ्दो परिवार संख्याको कारण भएभरको जग्गा जमिन टुक्राटुक्रामा खण्डित हुँदै गएको छ ।

समावेशीकरण कि बहिष्करण : सन्दर्भ मधेशको (विचार)

नेपालको निजामती कर्मचारीको गठन वि.सं. २०१३ मा भएको छ । नेपालको निजामती कर्मचारीमा मधेशीको सहभागिता करिब ८.४ प्रतिशत मात्रै छ । यसमा पनि पूर्ण प्रशासनिक सेवामा १ प्रतिशतभन्दा पनि कम नै छ । ६५ जना सचिवहरूमा २ जना सचिव मधेशी हुन् । ७५ जना जिल्ला प्रमुखहरूमा २ जना मधेशी

वैकल्पिक दलको खोजीमा मधेशी जनता - रामसुकुल मण्डल (बेलाको बोली )

सरकारमा सामेल हुन खोज्ने तिकडम भिराएर राजधानी बसेका मधेश केन्द्रित दलका नेताहरूले आफूविरूद्ध अविश्वास जन्माएका छन् । सोही अविश्वासको आधार टेकेर डा. भट्टराई जस्ताले मधेशको नेतृत्व लिँदा आश्चर्य मान्नु पर्दैन ।

सदभावनावाद र मधेश क्रान्ति (विचार)

२०४८ सालको संसदमा धोतीकुर्ता, हिन्दी भाषाले प्रवेश पायो । तर २०५१ को संसदीय निर्वाचनमा ७ बाट तीन सिटमा सदभावना पार्टी झरेपछि पार्टीमा विघटन शुरु भयो । जसको परिणामस्वरुप पार्टी फुट्यो र रामेश्वर राय यादवको नेतृत्वमा समाजवादी जनतादल बन्यो । फेरी २०५५ सालमा समाजवादी जनतादलसित

डा.सीके राउतको अभियान : भ्रम र यथार्थ

२०५२ सालतिर तराई विद्यार्थी नवजागरण संघ पुल्चोक क्याम्पसको सदस्य बनाउने क्रममा ललितपुरको चाकुपाटमा डेरा गरी बस्ने मधेशको विकट गाउँबाट आएका एक अद्भुत युवासँग भेट भएको थियो । जो पुल्चोक कलेजमा ओभरसियरमा अध्ययनरत् थिए । उनलाई संघको सदस्यता लिन

संजय साहलाई राजनीतिक हत्या गर्न सरकारी षड्यन्त्र हुँदैछ (विचार)

पोलीग्राफ टेस्ट गर्नु तर त्यसको रिपोर्ट मिसिलमा सामेल नगर्नुले सरकारको मन्साय माथि नै प्रश्न चिन्ह लागेको छ । पोलीग्राफÞ टेस्ट गरिनु तर त्यसको रिपोर्ट मिसिलमा सामेल नगर्नुले आफु निर्दोष रहेको तर जिल्ला प्रहरी कार्यालय कसैको स्पस्ट निर्देशनमा दोषीलाई उन्मुक्ति दिन आफुलाई फसाउन खोजेको बताउनु भयो ।

केपी ओलीको हावादारी कुरा र चीन भ्रमण

भर्खरै मात्र प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र चीनको साताव्यापी भ्रमण पूरा गरी नेपाल फर्के । नेपालका कम्युनिष्ट पार्टीहरुले यो भ्रमणलाई पूर्ण सफल भएको घोषणा गरे । उनीहरुको भनाईमा नेपाल अब भारतको कन्ट्रोलबाट निस्किन चीनले नेपाललाई उनीहरुको बन्दरगाह प्रयोग गर्न सुविधा दियो । आदि आदि । के यी कम्युनिष्टहरुका प्रोपगण्डा सत्य हुन त ?

मधेश समृद्ध भए नेपाल पनि समृद्ध हुन्छ

मधेशको भौतिक, सामाजिक, आर्थिक एवम् सर्वाङ्गिण विकासका लागि यी कम्पोनेन्टहरूमा छलफल र बहस हुन जरूरी छ । समग्र नेपालको विकास र समृद्धिका लागि पनि मधेशको विकास र समृद्धि पहिलो सर्त हो ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com