Article

खुसी किसान, विकसित मधेशको सपना (विचार)

तराई/मधेशमा किसानी (कृषि) र किसानको अवस्था दयनीय छ । तर, मैदानी भूगोलमा कृषि नै यहाँका जनता र सरकारका मुख्य सामथ्र्य रहेको छ । स्थानीय सामथ्र्यको सहि पहिचान र त्यसको अधिकतम् सदुपयोग नै उक्त ठाउँको समृद्धिको असली साचो हो ।

आँप महोत्सव गरौं (विचार)

आँपको यस्तो प्रचुरता भएपनि हामी यसप्रति अझै अनुदार छौं । आँपको महत्वलाई फैलाउन यसको महोत्सव किन नगर्ने भन्ने प्रश्न आउनु अस्वाभाविक होइन ।

ओली सरकारमा फोरमको सहभागिताले उत्पन्न गरेको तरंग

मधेशमा आन्दोलनकै बलमा उदाएका दुई ठूला पार्टीहरूबीच फुट ल्याएर मधेश आन्दोलनका धेरै मागहरूमध्ये केही बुँदाहरू संशोधन गर्ने नाममा अन्य मागहरूलाई तुहाएर यादवलाई सत्तापक्ष राजपालाई प्रतिपक्ष बनाउन भनेर गरिएको यो तयारीले भुसभित्रको आगोको भूमिका खेल्न सक्छ ।

रित्तो हात र खाली पेटले शैतानी वातावरण निम्त्याउँछ सरकार

म एक किसानको छोरो । खेति किसानी गरी मेरा वाउ आमाले दुख गरी मलाई पढाए । पढ्न लेख्नमा समान्य विधार्थी भन्दा अलिक तेज नै थिए । वाउ आमाको जिम्मेवारी र आफ्नो मेहनतकै कारण सरकारी जागिरे पनि भए । हेर्दा हेर्दै जागिरको पेनशन पनि पाकि सकेको छ । विधार्थी जिवन पश्चातको जागिरे संघर्सको दौरान देश र परिस्थीतिलाई पनि थोर वहुत वुझ्ने प्रयास गर्दछु । वाच्नको लागी संघर्ष अनिवार्य

मोदीको भ्रमण र राउतको मन्तव्यबारे मच्चिएको रड्डाको (विचार)

जनकपुर आउने उहाँको पुरानै आकांक्षा त थियो नै तर भारतबाट सिधै जनकपुर आएर दिन खोज्नुभएको संदेश मधेश र देशले बुझेको हुनुपर्छ र मधेशले पनि उहाँलाई दिएको अपार माया स्नेह र सम्मानको अर्थ एवं जनकपुरले दिन खोजेको संदेश पनि उहाँले बुझ्नु भएकैले नै शायद ध्यान अन्यत्र मोड्नको निम्ति राज्यद्वारा प्रायोजित रूपमा अनावश्यक धुन्दता सिर्जना गर्न खोजिएको हो ।

मधेश : सहकार्य र संघर्षमा बाटोको खोजी (विचार)

मधेशी सत्तापक्षले मधेशतिर फर्कदा देखिने मधेशी मानसिकता र काठमाडौं तिर फर्कदा देखिने फरक अवस्थाका बीच कसरी काम गर्ने, यसको निर्धारण गर्न सकेको देखिदैन । यसको निर्धारण हुनु जरूरी छ ।

‘मधेश’लाई नचिनेको नेपाली चलचित्र (विचार)

मधेश नघुमेकाहरू हिमाल र पहाडका दर्शकहरूलाई नेपाली चलचित्रले मधेशको समस्या, सम्भावना र आवश्यकताहरू बताउन सक्नुपर्छ । तर, त्यस्तो नदेखाएर त्यस ठाउँका व्यक्ति र समाजको नकारात्मक प्रचार मात्र गरेको पाइन्छ ।

ओलीको भारत भ्रमण र नेपालको सरोकार (विचार)

नेपालले कुनै छिमेकीको कुभलो चिताउने र एक छिमेकीसँग नजिक र अर्कोसँग टाढिने गर्नुहुँदैन र कुनै पनि नाममा कुनै पनि छिमेकीको परिबन्दमा समेत पर्नुहुँदैन । तर ख्याल के पु¥याउनुपर्छ भने एउटा छिमेकीसँग सहकार्य गर्दा अर्कोलाई चिढाउने अथवा उसको सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्नुहुँदैन ।

लाल आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गरिनुपर्छ

कसैमाथि अभियोग लगाएर तटस्थ राखेर कसैमाथि अन्याय गरिनुहुँदैन र जहाँसम्म रेशम चौधरीको सन्दर्भ रहेको छ, उनीमाथि कुन किसिमको मुद्दा लगाइएको छ त्यसको छिटोभन्दा छिटो न्यायिक प्रक्रियामा गएर अगाडी बढ्नुपदर्छ ।

प्रधानमन्त्रीले बोलेर होइन, गरेर देखाउनुपर्छ

अहिले दुई तिहाईको कुनै कुरा छैन । वाम गठबन्धन नै झण्डै दुई तिहाइको नजिक छ, हामी पनि साथ छौं । प्रधानमन्त्री ओली मुटु खोलेर जनताको समस्या समाधान गर्न तिर लाग्नुपर्छ । संविधानलाई गीता, बाइबल र कुरान बनायो भने मुलुकमा कहिल्यै शान्ति आउँदैन ।

प्रदेश २ बनाउने जिम्मेवारी

नेपालको राजनीतिक इतिहासमा संघीय गणतन्त्र नेपालको मधेशी बाहुल्य २ नम्बर प्रदेशको प्रथम मुख्यमन्त्रीको रूपमा वीरगञ्जकै व्यक्तित्व चयन हुनु आफैमा ऐतिहासिक निर्णय भएकोले वीरगञ्जले सम्भवतः आफ्नो मनोभावको अर्कै रूपमा भए पनि सम्बोधन पाएकै मान्नु पर्दछ ।

स्वराजको भ्रमण र मोदीको सन्देश (विचार )

ओलीको नेतृत्वमा वामपन्थीले पाएको बहुमतलाई भारतलाई कुनै अप्ठ्यरो नहुने भन्ने सन्देश पनि हो । यस्ता भ्रमणले एक अर्कालाई बुझ्ने र सहकार्य गर्न र एकखालको विश्वासको वातावरण थप मजबुत बनाउने अपेक्षा गर्न सकिन्छ ।

हेपिएको मनोविज्ञानमा प्राविधिक सेवा (विचार)

म एक निजामती कर्मचारी । प्राविधिक कर्मचारी । सर्टिफीकेटहरुमा राम्रो प्रतिशत लेखिएको भएता पनि एसएलसीदेखि स्नात्तकोतरसम्मको शैक्षिक यात्रा तय गर्न २५ वर्ष खर्चेको अपहेलित कर्मचारी । प्रविधिको विकास, परिक्षण र प्रयोगको सैधान्तिक धरातलमा रहीे कुनै प्रविधिसँग

प्रदेश २ को राजधानी : जनकपुर कि वीरगञ्ज ?

आ–आफ्नै ठाउँमा आन्दोलन गरेर, सामाजिक सञ्जालमा लेखेर, टिकाटिप्पणी गरेर विवाद गर्नु भन्दा एकअर्काको भावना बुझेर सहकार्य र सहमतिमा राजधानी र नामांकन टुंग्याउन उत्तम हो ।

मतपत्रमा कैद मधेशको जनादेश

मधेश विद्रोह अब मतपत्रमा कैद भएको छ । मधेश आन्दोलन अब जनताको मतमा रूपान्तरित हुँदै मतादेशमा साटिएको छ । बन्द मतपेटिकमा व्यक्त एक एक मधेशीजनको एक एक मतको हिसाबले अब जनादेशको नयाँ जग बनाइसकेको छ । यस अर्थमा यो मधेश आन्दोलनको वैधानिकीकरणको पर्व पनि हो ।

राजपा र संघीय फोरमलाई एकताको जनादेश (विचार)

स्थानीय सत्ताका संख्यामा कम हुँदाहुँदै राजनीतिक प्रभावमा उम्दा देखिने मधेशी दलको उदाउँदो शक्ति नै ठूला दलका लागि मधेश उनीहरूको कब्जाबाट मुक्त हुँदै गरेको उदाहरण हो । कम्तीमा २ नम्बर प्रदेशसहित मधेशका २२ जिल्लामा राजपा र संघीय समाजवादी मिले भने कांग्रेस, एमाले र माओवादीलाई सके जित्ने छन्, नभए पनि हायलकायल पार्ने निश्चित संकेत चुनावले देखाएको छ ।

छठ : सूर्य दर्शनको पर्व (विचार)

मानव र प्रकृतिबीचको सम्बन्धलाई छठले प्रत्येक वर्ष प्रगाढ बनाउँदै आइरहेको छ । मानव जातिको पीडाप्रति सजग गरी छठ पर्वले हरेक वर्ष दीपावली समाप्तिपछि मानव र प्रकृतिबीच हराउँदै, बिलाउँदै, लोप हुँदै गइरहेको संवेदनशील रागात्मक, अटुट संवाद—सम्बन्धको सुत्रधारलाई सबलीकरण गर्दै मानव र प्रकृतिबीच सम्बन्धलाई डोरीको गाँठो जस्तो बाँधने काम गर्छ ।

नेपालमा दुई दलीय व्यवस्था : ‘मधेश’ क्याट्लोनिया कि क्रिमिया मोडलतिर ? (विचार)

नेपाली राजनीतिक दलहरू सत्तामा साझेदारीका विरूद्ध नेपालमा दुई दलीय व्यवस्थाको अभ्यास थालेका छन् । संयुक्त राज्य अमेरिका, जमैका र माल्टामा दुई दलीय व्यवस्थाको राम्रो अभ्यास भएको मानिन्छ । सोहीलाई नक्कल गर्न नेपाली राजनीतिक दलले

महोदरी शक्तिपीठको ध्यान महोत्तरीको ज्ञान

दशैंको आगमनसँगै महोत्तरी जिल्लाको सिद्ध शक्तिपीठ, भगवती मन्दिर एवं पंडालमा बनाइएको माताका प्रतिमाहरुको पुजापाठ शुरु भएको छ । विहानैदेखि यस क्षेत्रमा भीडभाड देखिने गरिएको छ । दशैंको समयमा खोलिने जलेश्वरनाथ महालिङ्ग मन्दिर परिसरको त्रिशुली देवीको पुजापाठ गर्नेहरुको संख्या दिनानुदिन बढोत्तरी भइरहेको छ ।

ओली प्रवृत्ति अन्त्यका लागि मधेशबाट जनमत उठ्नुपर्छ (विचार)

राजनीति कुनै उद्देश्यका लागि गरिन्छ, देश र समाजको रुपान्तरण गर्ने । म के स्पस्ट पार्न चाहन्छु भने, म व्यक्ति खड्गप्रसाद ओलीको कुरा गरिरहेको छैन । म प्रवृत्तिको कुरा गरिरहेको छु । ओली प्रवृत्तिको राम्रो गर्ने उद्देश्य नै छैन । आफू सत्तामा पुगेर

राजपामा फिलोसोफिकल र स्ट्रक्चरल समस्या (विचार)

मधेशी जनता निरास हुनु पर्ने कुनै ठाउँ छैन । किनभने विज्ञानको सिद्धान्तले भन्छ ‘कुनै ठाउँमा कुनै बेला कुनै शक्ति प्रयोग भएको छ भने त्यो शक्तिको प्रतिक्रिया कुनै रूपमा हुनेछ ।’ तीनवटै मधेश आन्दोलनमा मधेशी जनताको शक्ति प्रयोग भएको छ र यो शक्ति कुनै न कुनै रूपमा प्रतिक्रिया दिनेछ । चाहे त्यो दुई वर्षमा होस् चाहे त्यो दश वर्षमा होस् ।

निर्वाचन बहिष्कार र राजपा नेपाल

हाम्रो पछिल्लो आन्दोलनको स्वरूपले गर्दा राज्य कमजोर त भइसकेकै छ, अब अन्तिम धक्का दिनु आवश्यक छ । मधेशी, थारू, जनजाति, दलित, मुिस्लम, पिछडावर्ग तथा विभेदमा पारिएका समुदायले अधिकार, मान–सम्मान, पहुँच एवं प्रतिनिधित्व पाउने छन् । हाम्रो विजय सुनिश्चित छ ।

प्रदेश नं. २ का जनताको अधिकारको रक्षा होस्

‘मतदान गर्ने र आफ्नो नेता आफैं छनोट गर्ने अधिकार सरकारले निर्वाचन सार्दै खोस्ने गरिरहेको छ, राजनीतिक मुद्दा समाधान गर्दै निर्वाचन गर्नुपर्ने सरकार केटाकेटी निर्णयमा अल्झेको छ ।’

संयुक्त मधेश संघर्ष समितिको माध्यमबाट बाढीपिडितलाई मल्हम लगाउने प्रयास

हामी सप्तरीको मैना कड़ेरी गाविस पुगेर आयौ । सप्तरीका गाविसहरु जुन बाढीले पीडित भएका छन् अहिले पनि राहतको पर्खाइमा छन् । कोही आएर हाम्रो घाउमा मल्हम लगाउने हो कि भनेर ।

मधेशको जनमतले ‘यु–टर्न’ लिन सक्ने सम्भावना

अहिलेसम्ममा सयौं मधेशी सपुतहरुले सहादत प्राप्त गरी सक्दा समेत मधेशले आफ्नो अधिकार नपाएकोमा धैर्यता चाँही गुमाएको छैन । अहिले पनि मधेश आशाकै दृष्टिले राज्यलाई हेर्दैछ ।

दोस्रो चरणको निर्वाचनले तय गर्ने मधेश मुद्दाको दशा र दिशा (विचार)

पाँच दर्जनभन्दा बढी आन्दोलनकारीलाई शहीद बनाएको मधेश आन्दोलन–३ बिना सम्बोधनको मुद्दा बिसर्जन गरेर राजपा नेपाल चुनावमा गए पनि प्रमुख दलका स्थानीय कार्यकर्ता राजपालाई उल्टै मधेश विरोधी साबित गर्न चुक्दैन । यदि चुनावमा राजपा प्रतिको क्रेज ब्यालेटबाट अवसान हुने

डा.सी. के. राउतको शान्तिपूर्ण आन्दोलनको औचित्य सकिएकै हो ?

के शान्तिपूर्ण मार्ग अपनाउनु नै राउतको अपराध हो? के गांधी र मंडेलालाई आर्दश मान्नु नै अपराध हो? शायद हो ! शायद विष नभएको ‘हरहरा’ र्सप हुनु नै अपराध हो, त्यही भएर त कहिले राज्यले त काहिले प्रहरीले त कहिले मिडियाले त कहिले कथित मानवअधिकारकर्मीले राउतको पुच्छर समातेर नचाई राख्छन् ।

मधेशी मोर्चाले सत्ता त्यागे, भत्ता जोगाए ! (विचार)

रामसुकुल मण्डल // बारम्बार मधेशवादी दलका नेताहरूले आन्दोलनको घोषणा गरेर आफू काठमाडौंकेन्द्रित हुने र जनता, कार्यकर्ता तथा नेतालाई राज्यको दमनको शिकार हुन दिने परम्पराबाट आन्दोलनका अन्य पक्षधरहरू आक्रोशित देखिएका छन् । गत मधेश आन्दोलनमा पनि काठमाडौंबाट

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com