Article

संविधान घोषणा र मधेश आन्दोलनको एक वर्ष (विचार)

प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले बलपूर्वक घोषणा गरेको विवादित संविधानले देशमा ठूलो धनजनको क्षति गराएको छ । यसले देशको अर्थतन्त्रलाई चौपट गराएको छ भने ६८ जनाको ज्यान गएको छ । हजार बढी मानिस घाइते भएका छन् ।

असोज ३ गते कालो दिन किन ? (विचार)

निर्दोष जनताको रगतबाट लेखिएको विभेदित संविधानको विरोधमा विश्वभरिकै उपेक्षित जनताहरले अशोज ३ गतेलाई कालो दिन मार्क गरि पहिलो वार्षिकोत्सवको रुपमा विरोध स्वरुप विभिन्न दवाबमुलक कार्यक्रमहरुको आयोजना गर्न गईरहेको छ।

भाद्र १५ : वीरगन्जमा शोक दिवस (विचार)

आज भदौ १५ गते अर्थात वीरगन्जका लागि शोक दिवस । गत वर्ष आजैको दिन मधेश आन्दोलनको क्रममा नश्लवादी शासकद्वारा अधिकारका लागि शान्तिपूर्ण संघर्षको दौरान सडकमा ओर्लेका निहत्था वीरगन्जका वीर योद्धालाई छाती र टाउकोमा गोली प्रहार गरि हत्या गरिएको थियो ।

नेपालमा छैन रोजगारी, परदेशमा मर्दैछन् नेपाली (विचार)

नेपालमा रोगजारीको उचित व्यवस्था नभईदिँदा लाखौंको संख्यामा युवाहरु वैदेशिक रोजगारीमा गएका छन् । ति मध्ये केहि शौखले गएपनि अधिकांश घर परिवार र आफ्नो भविष्यको उज्जवल कामनाका साथ विदेशिने गरेका छन । गत आर्थिक वर्षको तथ्यांकले विगत वर्षहरुभन्दा युवा विदेशिने क्रम

फ्रेन्च क्रान्ति, मधेश आन्दोलन र नेपाली जारहरु (विचार)

घरी यता घरी उता गरेर राजनीतिक अस्थिरताको मतियार बनेर जनतामा नैराश्यता बढाएर मधेशी मोर्चाले उत्पीडित जनतामा आएको जागृतिको उपलब्धीलाई धुमिल पार्दैछन । यसर्थ, कांग्रेस, एमाले, माओवादी जस्तै मधेशी मोर्चा पनि नेपाली जार नै हुन् । कांग्रेस, एमाले र माओवादी

शासकीय प्रवृत्ति, राष्ट्रिय एकता र मधेश (विचार)

एक सालदेखि आन्दोलित मधेशलाई सेट्लमेन्ट गर्न प्रयत्नरत सरकार १. दमन, २. धरपकड र ३. वार्ता तेश्रो चरणमा आई पुगेको छ । मधेश पनि १. विरोध सभा, २. बन्द नाकाबन्दी हडताल तथा ३. रिले अनशनमा आएको छ । समानुपातिक व्यवहारको आधारमा क्रिया र प्रतिक्रियामा सामेल सरकार र मधेशको प्रतिद्वन्द्विता विरामावस्थामा

तमलोपाको प्रथम महाधिवेशन एवं मधेशका मुद्दाहरू (विचार)

राष्ट्रिय एकता बलियो एवं समावेशी हुने गरी तथा विविधतालाई लोकतन्त्रको आधारशिला बनाउने गरी राजनीतिक दस्तावेज निर्माण गर्नुपर्दछ । साथै सांगठनिक संरचना चुस्त–दुरूस्त, मधेशको विविधता झल्किने, महिला, दलित, मुस्लिम एवं अल्पसंख्क मैत्री हुने गरी पार्टीले विधान निर्माण गर्नुपर्दछ

महन्थ ठाकुरको सूत्र : शास्त्र कि शस्त्र ? (विचार)

पृथ्कतावादी रागबाट अध्यक्ष ठाकुरको नेतृत्वलाई टाढा राख्न सरकारको जिम्मेवारी त्यतिकै छ । यसका लागि अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विभिन्न दलका नेताहरूलाइ रामग्राममा बोलाउने योजना सार्वजनिक गरेका छन् । महाधिवेशनमा ठाकुरलाई शास्त्र सम्मत सूत्रको खोजी र आन्दोलनलाई समाप्त गर्ने

महन्थबाट विस्तृत मधेश एजेन्डा पाउने अपेक्षा (विचार)

सीके राउतले स्वतन्त्र मधेश देश हुनुपर्ने माग राखेका छन् । यता उपेन्द्र यादव, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र हृदयेशजी सबैले रिसाएर हो कि के हो – नेपाल टुक्रिन्छ भन्न थालेका छन् । धेरैको आँखा अगाडी संविधान सभाको त्यो दृश्य घुमिरहेको होला जहाँ तत्कालीन राष्ट्रप्रमुख रामवरण यादवले

समथर भूमिमा दुःखको पहाड कसरी सिर्जना भयो ?

नेपालका समथरभूमिका ८५% मूलवासीको जिविकाको आधार आजपनि खेति किसानी नै हो । बढ्दो परिवार संख्याको कारण भएभरको जग्गा जमिन टुक्राटुक्रामा खण्डित हुँदै गएको छ ।

समावेशीकरण कि बहिष्करण : सन्दर्भ मधेशको (विचार)

नेपालको निजामती कर्मचारीको गठन वि.सं. २०१३ मा भएको छ । नेपालको निजामती कर्मचारीमा मधेशीको सहभागिता करिब ८.४ प्रतिशत मात्रै छ । यसमा पनि पूर्ण प्रशासनिक सेवामा १ प्रतिशतभन्दा पनि कम नै छ । ६५ जना सचिवहरूमा २ जना सचिव मधेशी हुन् । ७५ जना जिल्ला प्रमुखहरूमा २ जना मधेशी

वैकल्पिक दलको खोजीमा मधेशी जनता - रामसुकुल मण्डल (बेलाको बोली )

सरकारमा सामेल हुन खोज्ने तिकडम भिराएर राजधानी बसेका मधेश केन्द्रित दलका नेताहरूले आफूविरूद्ध अविश्वास जन्माएका छन् । सोही अविश्वासको आधार टेकेर डा. भट्टराई जस्ताले मधेशको नेतृत्व लिँदा आश्चर्य मान्नु पर्दैन ।

सदभावनावाद र मधेश क्रान्ति (विचार)

२०४८ सालको संसदमा धोतीकुर्ता, हिन्दी भाषाले प्रवेश पायो । तर २०५१ को संसदीय निर्वाचनमा ७ बाट तीन सिटमा सदभावना पार्टी झरेपछि पार्टीमा विघटन शुरु भयो । जसको परिणामस्वरुप पार्टी फुट्यो र रामेश्वर राय यादवको नेतृत्वमा समाजवादी जनतादल बन्यो । फेरी २०५५ सालमा समाजवादी जनतादलसित

डा.सीके राउतको अभियान : भ्रम र यथार्थ

२०५२ सालतिर तराई विद्यार्थी नवजागरण संघ पुल्चोक क्याम्पसको सदस्य बनाउने क्रममा ललितपुरको चाकुपाटमा डेरा गरी बस्ने मधेशको विकट गाउँबाट आएका एक अद्भुत युवासँग भेट भएको थियो । जो पुल्चोक कलेजमा ओभरसियरमा अध्ययनरत् थिए । उनलाई संघको सदस्यता लिन

संजय साहलाई राजनीतिक हत्या गर्न सरकारी षड्यन्त्र हुँदैछ (विचार)

पोलीग्राफ टेस्ट गर्नु तर त्यसको रिपोर्ट मिसिलमा सामेल नगर्नुले सरकारको मन्साय माथि नै प्रश्न चिन्ह लागेको छ । पोलीग्राफÞ टेस्ट गरिनु तर त्यसको रिपोर्ट मिसिलमा सामेल नगर्नुले आफु निर्दोष रहेको तर जिल्ला प्रहरी कार्यालय कसैको स्पस्ट निर्देशनमा दोषीलाई उन्मुक्ति दिन आफुलाई फसाउन खोजेको बताउनु भयो ।

केपी ओलीको हावादारी कुरा र चीन भ्रमण

भर्खरै मात्र प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र चीनको साताव्यापी भ्रमण पूरा गरी नेपाल फर्के । नेपालका कम्युनिष्ट पार्टीहरुले यो भ्रमणलाई पूर्ण सफल भएको घोषणा गरे । उनीहरुको भनाईमा नेपाल अब भारतको कन्ट्रोलबाट निस्किन चीनले नेपाललाई उनीहरुको बन्दरगाह प्रयोग गर्न सुविधा दियो । आदि आदि । के यी कम्युनिष्टहरुका प्रोपगण्डा सत्य हुन त ?

मधेश समृद्ध भए नेपाल पनि समृद्ध हुन्छ

मधेशको भौतिक, सामाजिक, आर्थिक एवम् सर्वाङ्गिण विकासका लागि यी कम्पोनेन्टहरूमा छलफल र बहस हुन जरूरी छ । समग्र नेपालको विकास र समृद्धिका लागि पनि मधेशको विकास र समृद्धि पहिलो सर्त हो ।

सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामाथि खतरा कताबाट ?

नेपालका सरकारी पक्ष नेपालको वर्तमान संविधानलाई चीन पूर्ण सर्मथन गरेको हर्ष बढाई गर्दैछन् । मेरो जानकारीमा २०१९ सालमा राजा महेन्द्रद्वारा जारी निर्दलीय पंचायती संविधान जारी गरेदेखि अहिलेसम्म चिनियाँ पक्ष कुनै संविधानको विरोध गरेको मेरो जानकारीमा छैन । जबसम्म सम्पूर्ण नेपाली जनता संविधानको

मधेश आन्दोलन : वार्ता र सहमतिको सकस एवं निकास

विचार गर्नुपर्ने कुरा के भने आदिवासी जनजाति र मधेशीलाई बेवास्ता गरी नेपालमा बन्ने कुनै पनि संविधानको कार्यान्वयन सम्भव छैन । त्यसैगरी, केवल मधेशी वा आदिवासी जनजातिको चाहनाअनुरूप मात्रै समग्रमा नेपालको संविधान बन्नु वा कार्यान्वयन हुनु पनि सम्भव छैन । समग्रमा तीनै प्रकारको

कांग्रेसका मधेशी नेताहरु बन्धुवा मजदूर मात्र हुन् (विचार)

नेपाली कांग्रेसको १३औ महाधिवेशनमा प्रदेश नम्बर २ अर्थात हालको मधेश प्रदेशबाट रमेश रिजाल र आनन्द प्रसाद ढुंगाना केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ । दुबै नेतागण पहाडी मूलका व्यक्ति हुन् । यसबाट यो स्पष्ट भएको छ कि नेपाली कांग्रेसमा

नारी दिवसको सन्दर्भमा संकल्प (विचार)

१. तराई–मधेशमा प्रदेश सभाको पहिलो बैठकले महिला हिंसा मुक्त प्रदेश बनाउने संकल्प प्रस्ताव पास गर्ने । २. संविधानको अनुसुची ४ मा रहेको प्रदेश प्रहरी सेवा तथा प्रदेश

दाईजो भनेको, दा “दान” ई —“ईज्जत” जो—“जोगाऔं

हाम्रो समुदायमा सदियौंदेखि चल्दै आइरहेको “दाइजो” प्रथालाई एक विकृति मात्र नभएर सामाजिक अपराधको रुपमा पनि मानिन्छ । दाईजो प्रथाको चलन आजको होईन यो त धेरै युग पहिला “त्रेता युगमा” भारतको अयोध्याका राजा जनकले आफ्नो

मधेश आन्दोलन स्थगित होइन अपहरित भयो (विचार)

नाकाबन्दी हुँदाखेरी काँकडभिटा नाकाको जिम्मा पाएका महेन्द्रराय यादवले उक्त नाकामा एक घण्टाका लागि पनि गएनन्, बिराटनगर नाकाको जिम्मा लिएको उपेन्द्र यादवकै कारण उक्त नाका बन्द हुन सकेन । उस्तै महन्थ ठाकुरले नचाहेर नै भैरहवा नाका पनि बन्द हुन सकेन ।

मधेश आन्दोलन सफल गराउने मूलमन्त्र (विचार)

नेपालमा पृथ्वीनारायण शाहको एकीकरणदेखि नै अर्थात् करिब साढे दुई सय वर्षदेखि आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिकरुपमा मधेश शोषित र अपहेलित हुँदै आइरहेको छ । अर्थात् संस्थागत रुपमा विभेदका शिकार हुँदै आइरहेको पृष्ठभुमिमा करिब अर्धसताब्दीदेखि यसको

मधेश आन्दोलन तुहिएको छैन, जारी नै छ (विचार)

विश्वको विभेद विरुद्धको आन्दोलनको इतिहासलाई हेर्ने हो भने यस्ता संघर्ष लामो हुने गरेको छ । चाहे त्यो दक्षिण अफ्रिको रंगभेद विरुदको आन्दोलन होस वा आयरल्याण्डको पहिचानको आन्दोलन होस् । आन्दोलन संधै एकै नास र स्वरुपको हुदैन ।

राज्यविहीनताले पल्लवित हुँदै गएको पृथक राज्यको आधार (विचार)

निर्णायक भन्नि उद्घोष गरिएको मधेश आन्दोलन करिव छैठो महिना को उमेर प्राप्त गर्दैछ । विभिन्न आरोह–अवरोह पार गर्दै राज्यको आतंकवादी सदृश आक्रमणको सामना गर्दै रक्तरंजित परिदृश्यसँग आँखा जुधाउँदै अनेकौं वीर योद्धाहरूको प्राणोत्सर्ग गर्दै आन्दोलनले एउटा लामो यात्रा तय गरिसेको छ ।

सीमांकन नै मधेश आन्दोलनको सुरक्षित अवतरण (विचार)

मधेशको माग सम्बोधन गर्ने नाममा हाल सम्म ३४ पटक भन्दा बढि वार्ता समिति तथा उच्च स्तरीय राजनीतिक समितिहरुको बैठक पनि सम्पन्न भइ सक्दा पनि हात आयो सुन्य बराबर छ । अहिले लामो मधेश आन्दोलनबाट भौतिक रुपमा थकित भइसकेका मधेशी नेताहरु र मानसकि तथा भौतिक रुपमा थकित भइसकेको

जसरी मधेशले पहाडलाई साथ दिए, त्यसरी नै अहिले पहाडले साथ दिनुपर्छ

महाभुकम्प हुदा पीडितलाई सेवा र सहयोग गर्ने उदेश्यले राहत संकलन देखी हिमाली जिल्ला रसुवा मा श्रमदान गर्न त्यहा बस्ने क्रममा बारम्बारको भुकम्प को पराक्रम ले अरु केहि साथी बिचै मा छाडेर फर्के पनि आफु आफ्नो देश नेपाल को सेवा गर्ने र नेपाली नेपाली बिचको आपसी सदभाव बढाउन

मधेश तथा राष्ट्रिय समस्या समाधानका उपाय (विचार)

पीयनदेखी राष्ट्रपतिसम्म, पुलीस, आरर्मी, सशस्त्र, निजामती कर्मचारी, विदेशी नियोग, न्यायलय, विद्यालय, कानुन व्यवस्था, कानुनी अवस्था, अन्तराष्ट्रिय गैर सरकारी संस्था, राष्ट्रीय गैर सरकारी संस्था, समाजिक संरचना इत्यादी समेत मा संयुक्त हस्ताक्षर प्रणाली लागु हुनु पर्छ । दुवै समुदायको व्यक्तिको हस्ताक्षर भई मात्र राज्य व्यवस्थाको कार्य संचालन हुनु पर्छ ।

तराई–मधेशमा उठेका यी आवाजहरू (विचार)

पहिचानको पाँच र सामथ्र्यको चार आधारलाई मापदण्ड भित्र राखेर संघियताको निर्माण हुन्छ भन्ने मान्यतालाई मनमानी र सनकी ढंगले परिभाषित गरि निर्माण गरिएको संघिय संविधान बेर बेर जल्दै छ । संशोधन विधेयक मधेशलाई छल्दै छ । पारित नहुँदै गल्दै छ । पगल्दै छ । जल्दै छ । ढल्दै छ । चार पाँच महिना देखि गृहकार्य चल्दै छ । संविधान जारी गर्ने सनकीहरु हात मल्दै छ । हिमाल, पहाड, तराईको जग हल्दै छ । सरकारमा रहेकाहरु दिन गन्दै छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com