Headline

खाद्यान्न उत्पादनमा नमुना प्रदेश बनाउनका लागि सबैको साझा पहल जरुरी : प्रमुख झा

चन्द्रकान्त खनाल, रुपन्देही, ४ फागुन । ‘प्राङ्गारिक खेतीको प्रवद्र्धन, स्वस्थ जीवनको अवलम्बन’ भन्ने मूल नाराका साथ बुटवलमा ११औं प्राङ्गागारिक कृषि मेला सुरु भएको छ ।

प्रदेश २ लाई मध्यमधेश नामाकरण गर्न माग (ज्ञापनपत्रसहित)

काठमाडौं, ३ फागुन । तराई मधेश राष्ट्रिय परिषद्ले प्रदेश २ को नाम मध्यमधेश राख्न सुझाव दिएको छ । मध्यमधेशले प्रदेश २ का आठै जिल्लाका जनतालाई समेट्ने दाबीसहित ज्ञापनपत्रसमेत प्रस्तुत गरिएको छ ।

प्रदेश २ मा यादव अर्थ र सोनल पूर्वाधारमन्त्री

जनकपुरधाम, ३ फागुन । प्रदेश २ मा मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । राउतले मुख्यमन्त्री पदको सपथ लिएसँग दुई जना मन्त्री नियुक्त गरेका हुन् ।

लैंगिक असामनताको अन्त्य हुनुपर्छ : प्रजिअ थापा

राकेश यादव, रौतहट, ३ फागुन । कृषि क्षेत्रमा हुने लैंगिक विभेद, कृषिमा महिलाकरण, आर्थिक गतिविधिहरुमा महिलाको पहुंच तथा नेतृत्वदायी भूमिकाका लागि संरचनागत बाधाहरु समाप्त गरी महिला मैत्री वातावरण सृजनाका लागि सहयोग पुग्ने उद्देश्यले सदरमुकाम गौरमा विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार समूहको आयोजनामा कचहरी नाटक प्रदर्शन गरिएका छन् ।

सवारी दुर्घटनामा मृत्यु

मोरङ, ३ फागुन । मोरङको कटहरी गाउँपालिका–४ स्थित सडकमा को.१४ प ४४५६ नम्बरको मोटरासइकल बुधबार दुर्घटना भएको छ ।

राष्ट्रकवि घिमिरेलाई सहायक रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान

काठमाडौं, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले जंगी अड्डामा आयोजित एक बिशेष समारोहका बीच राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेकी छन् ।

बुटवलमा सातौं स्टार्टअप क्यान इन्फोटेक सुरु मुख्यमन्त्री पोखरेल द्धारा उद्घाटन

चन्द्रकान्त खनाल, रुपन्देही, ३ फागुन । कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान महासंघ) रुपन्देहीको आयोजनामा बुटवलमा सातौं स्टार्टअप क्यान इन्फोटेक मेला सुरु भएको छ ।

प्रथम बालक साइकल दौड प्रतियोगिता सम्पन्न

राकेश यादव, रौतहट, २ फागुन । रौतहट जिल्लाको सदरमुकाम गौरमा महाशिवरात्रि पर्वको अवसरमा आयोजित प्रथम बालक साइकल दौड प्रतियोगिता बुधबार सम्पन्न भएको छ ।

ओली प्रधानमन्त्रीको उम्मेदवार

काठमाडौं, २ फागुन । केन्द्रीय संसदको सबभन्दा ठूलो दल नेकपा एमालेले प्रधानमन्त्री दाबीका लागि अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

भारतीय सेनाध्यक्ष रावत स्वदेश फिर्ता

काठमाडौं, २ फागुन । प्रधान सेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा ३ दिने नेपालको औपचारिक भ्रमणको सिलसिलामा सोमबार काठमाडौं आइपुगेका मित्रराष्ट्र भारतका भारतीय सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी जनरल विपिन रावत भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फिर्ता भएका छन् ।

प्रदेश ७ मा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

कैलाली, २ फागुन । प्रदेश नम्बर ७ को मुख्यमन्त्रीका लागि दाबी पेश गर्न प्रदेश प्रमुख मोहनराज मल्लले आह्वान गरेका छन् । बहुमत सांसदको समर्थन जुटाउन सक्ने प्रदेशसभाका सांसदलाई मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्न बुधबार आह्वान गरेका छन् ।

नेपाल–भारत सिमानामा संयुक्त गस्ती पट्रोल

इमरान खान, कपिलवस्तु, २ फागुन । नेपाल–भारतको सयुक्त गस्ती पट्रोल दुबै देशको सीमा सुरक्षामा खटिएका छन् । सशस्त्र प्रहरी बल र भारतका सीमा सुरक्षा बल एक आपसमा समन्वय गरी महिनाको दुई पटकसम्म आफ्नो जिम्मेवारी इलाकामा गस्ती पट्रोल गरी सिमानामा हुने विभिन्न

मन्दिरविहीन शिवलिंगमा पूजाअर्चना गर्न बाध्य भक्तजन

राकेश यादव, रौतहट, १ फागुन । एक दशक पहिला स्थापना गरिएको शिव मन्दिरको संरक्षण नहुँदा दर्शन गर्न आउने भक्तजनहरुलाई समस्या भइरहेको छ । रौतहट जिल्लाको राजदेवी नगरपालिका वार्ड नंबर ७ मुडवलवामा २०६० सालमा स्थापना गरिएको शिवलिंगको उचित मर्मत सम्भार हुन सकेका छैन ।

सरकारी विद्यालयको प्रधानाध्यापक पब्लिक कलेजमा पढाउँदै

सिरहा, १ फागुन । जिल्ला शिक्षा कार्यालयाकै मिलेमत्तोमा जिल्लाका विन्नि सामुदायीक विद्यालयका शिक्षकहरु अन्य पब्लिक कलेज तथा निजी विद्यालयहरुमा काम गरिरहको बुझिएको छ ।

प्रदेश ५ को सभामुखमा वाम गठबन्धनका घर्ती एकल उम्मेदवार

चन्द्रकान्त खनाल, रुपन्देही, १ फागुन । प्रदेश नं. ५ मा सभामुखका लागि मनोनयन दर्ता भएको छ । सभामुखका लागि नेकपा माओवादी केन्द्रका नेता रुकुमका पूर्ण घर्तीको उम्मेदवारी परेको हो ।

तीन दललाई नामावली सच्याएर ल्याउन दुई दिन समय प्रदान

काठमाडौं, १ फागुन । निर्वाचन आयोगले तीन राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रमलगायतका आधारमा उम्मेदवार छनौट गरी नाम सिफारिस गर्न पुनः दुई दिनको समय दिएर पत्राचार गर्ने निर्णय गरेको छ ।

भारतीय सेनाध्यक्ष काठमाडौंमा

काठमाडौं, १ फागुन । प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा तीनदिने नेपालको औपचारिक भ्रमणको सिलसिलामा मित्रराष्ट्र भारतका भारतीय सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी जनरल विपिन रावत काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले स्वागत गरेका थिए ।

पाँच राजनीतिक दलबाट उम्मेदवारको नाम सिफारिस

काठमाडौं, २९ माघ । मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन आयोगले पाँच राजनीतिक दललाई सम्बन्धित समावेशी समूहको प्रतिनिधित्व हुने गरी अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रमका

एच. आइ. भी. संक्रमितलाई कम्बल वितरण

राजविराज, २९ माघ । एच. आइ. भी. संक्रमित २० जनालाई एक संस्थाले कम्वल वितरण गरेको छ । धर्मी हल्फा महिला विकास क्लबले हेल्प नेपाल नेटवर्कको सहयोगमा २० जना एच. आई. भी. संक्रमित व्यक्तिहरुलाई सोमवार गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा कम्बल वितरण गरेको छ ।

दुर्घटना न्यूनीकरणका लागि राति ट्रेक्टर चलाउन नपाइने

इमरान खान, कपिलवस्तु, २९ माघ । कपिलवस्तु जिल्लामा हालैका दिनहरुमा ट्रेक्टरहरुको कारणबाट राजमार्ग तथा अन्य मुख्य सडकहरुमा सडक दुर्घटना बढेको देखिएकोले कपिलवस्तु ट्राफिक प्रहरीले राति ७ बजेपछि बिहानसम्म राजमार्ग तथा मुख्य सडक खण्डमा ट्रेक्टर नचलाइ दिन आग्रह गरेको छ ।

प्रदेश ५ को सभामुखमा माओवादीका पूर्ण घर्ती

चन्द्रकान्त खनाल, रुपन्देही, २९ माघ । प्रदेश नं. ५ को प्रदेशसभाको सभामुखमा नेकपा माओवादी केन्द्रले रुकुमका पूर्ण घर्तीलाई पठाउने भएको छ । बुटबलमा माओवादीको आइतबार अबेरसम्म बसेको बैठकले पूर्ण घर्तीलाई सभामुख, संसदीय दलको उपनेतामा

गाउँपालिकास्तरीय परियोजना अभिमुखीकरण कार्यक्रम सम्पन्न

नारद कोहार, कपिलवस्तु, २८ माघ । समुदाय क्षमता अभिवृद्धि कार्यक्रमकोे गाउँपालिकास्तरीय परियोजना अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

जानकी मेडिकल र नेशनल मेडिकल कलेजले मनोमानी गर्यो : मधेशी विद्यार्थी गठबन्धन

काठमाडौं, २८ माघ । प्रदेश नं. २ को राजधानी जनकपुरधाममा रहेको जानकी मेडिकल कलेज र वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजले मापदण्डविरुद्ध सञ्चालनमा रहेको र मनोमानी तरिकाले शुल्क लिइरहेको आरोप मधेशी विद्यार्थी गठबन्धनले लगाएको छ ।

पत्रकार पासवानलाई गोतामे पत्रकारिता पुरस्कार

काठमाडौं, २७ माघ । मधेशी दलितको पक्षमा सशक्तरुपमा कलम चलाउँदै आएका सप्तरीका पत्रकार भोला पासवानलाई यस वर्षको गोतामे पत्रकारिता पुरस्कार दिने भएको छ । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानको बैठकले पासवानलाई यस वर्षको पुरस्कार दिने निर्णय गरेको जनाइएको छ ।

एआईजीको आदेशमा बाध्य भए प्रहरी उपरीक्षक पोखरेल

राकेश यादव, रौतहट, २७ माघ । रौतहटको सदरमुकाम गौरमा लुकाएर राखिएको तस्करीका कपडा प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेल बाध्य भएर शनिवार समातेका छन् । प्रहरी प्रमुख पोखरेल र प्रहरी नायव उपरीक्षक रामकुमार दानीको सहयोगमा तस्करी गरी ल्याएर गौर नगरपालिका वार्ड नंबर ३ मचकुटिया स्थित तस्कर संजय यादवको

ओली नेतृत्वको सरकारमा राजपा जाँदैन : अनिल झा

काठमाडौं, २६ माघ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले केपी ओली नेतृत्वको सरकारमा आफूहरु नजाने बताएका छन् । उनले भने, ‘यसबारेमा हामीले कुनै छलफल नै गरेका छैनौं, भोलि पनि जानेबारे पार्टीमा कुनै छलफल हुँदैन होला ।’

संविधान संशोधनमार्फत् मधेशको समस्या समाधान गर्न एमाले तयार : महासेठ

काठमाडौं, २६ माघ । नेकपा एमालेका नेता रघुवीर महासेठले संविधान संशोधनमार्फत मधेशको समस्या समाधान गर्नको लागि एमाले तयार रहेको बताएका छन् । संविधान संशोधन मुलुकको हितमा नरहेको भन्दै विरोध गर्दै आएका नेता महासेठको बोली अहिले फेरिएको हो ।

नारी सञ्चारगृहको अधिवेशन सम्पन्न

झापा, २५ माघ । झापाका पत्रकार महिलाहरुको छाता संगठन नारी सञ्चार गृहको दोस्रो अधिवेशन सम्पन्न भएको छ । बिहीबार काँकडभिठ्ठामा सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्षमा चन्द्रकला भण्डारी सर्वसम्मतले चयन भएकी छन् ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com