Headline

बज्जिका भाषा समारोह भव्यताका साथ मनाउने निर्णय

राकेश यादव, रौतहट, २५ माघ । विश्व मातृभाषा दिवसको अवसरमा विगत ३ वर्षदेखि ‘बज्जिका भाषाके विकास, हमनीके प्रयास’ मूलनाराको साथ मनाउँदै आएको बज्जिका भाषा विकास समारोह यस वर्ष पनि बज्जिका भाषामा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने निर्णय गरिएको छ ।

भारत र चीनबाट नेपाललाई समृद्ध राष्ट्रमा रुपान्तरण गर्न सकिने अथाह सम्भावना : भारतीय राजदूत

काठमाडौं, २४ माघ । भारतका राजदूत मञ्जिभसिंह पुरीले द्रुतगतिमा आर्थिक उन्नति गरेर विश्वकै अग्रणी अर्थतन्त्रकारुपमा उदाएका भारत र चीनबाट नेपाललाई समृद्ध राष्ट्रमा रुपान्तरण गर्न सकिने अथाह सम्भावना रहेको बताएका छन् ।

महासंघकी अध्यक्ष र भारतीय वाणिज्य मन्त्रीबीच भेटवार्ता

काठमाडौं, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले आफ्नो भारत भ्रमणका क्रममा त्यहाका वाणिज्य मन्त्री सुरेश प्रभुसग नयाँ दिल्लीमा भेटवार्ता गरिन् ।

नेपाल चेम्बर र कन्फेडेरेसन अफ वेष्ट वंगाल ट्रेड एशेसियशनबीच हस्ताक्षर

काठमाडौं, २४ माघ । नेपाल चेम्वर अफ कमर्स र भारतको कन्फेडेरेसन अफ वेष्ट वंगाल टे«ड एशेसिएशनबीच समझदारीपत्र (एमओयु)मा हस्ताक्षर भएको छ । भारतको कलकत्तामा भएको एक कार्यक्रमवीच दुई पक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सौराहामा फुड फेष्टिवल हुने, खाना बस्नमा १५ प्रतिशत छुट

चन्द्रकान्त खनाल, रुपन्देही, २३ माघ । चितवनको सौराहामा १२औं सौराहा फुड फेस्टिवल २०७४ हुने भएको छ । यही माघ २८ गतेदेखि फागुन ३ गतेसम्म फेष्टिवल गर्न लागिएको छ ।

आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता

काठमाडौं, २३ माघ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य

प्रदेश ७ मा त्रिलोचन माओवादीका संसदीय दलका नेता

कैलाली, २३ माघ । नेकपा माओवादी केन्द्रले प्रदेश नं. ७ को प्रदेशसभा संसदीय दलको नेतामा त्रिलोचन भट्टलाई चयन गरेको छ । माओवादी सचिवालय सदस्य एवं प्रदेश इञ्चार्ज लेखराज भट्टको उपस्थितिमा बसेको संसदीय दलको बैठकले भट्टलाई संसदीय दलको नेता चयन गरेको हो ।

दुई साता भ्रमणका लागि पूर्वराजा भारतमा

काठमाडौं, २३ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह दुई साता भ्रमणका लागि भारत पुगेका छन् । बुधबार उडिसाको राठीपुरमा हुने अन्तर्राष्ट्रिय गौ सम्वर्द्धन महोत्वसमा पूर्वराजा शाहलाई ‘नेपालका राजा’कै हैसियतमा सहभागी हुन निम्तो पठाइएको स्रोतले जनाएको छ ।

एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने

विराटनगर, २२ माघ । प्रदेश नं १ मा नेकपा (एमाले)को संसदीय दलको नेता चयनका लागि माघ २६ गते विराटनगरमा निर्वाचन हुने भएको छ । विराटनगरमा बसेको प्रदेश समिति बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो ।

युवाहरुमा रुपान्तरणको आवश्यकता : पूर्वमन्त्री ढकाल

काठमाडौं, २२ माघ । पूर्वमन्त्री एवं नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले बिश्व शान्तिका लागि युवा र बिद्यार्थी नामक संस्थाको शुभआरम्भ गरेका छन् । सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रमका बिच बाम प्रगतिशिल गठबन्धनका नेता ढकालले शुरुवात गदै युवाशक्तिलाई

प्रदेश नं. ५ को स्थायी राजधानी कपिलवस्तु बनाउन माग

इमरान खान, कपिलवस्तु, २२ माघ । प्रदेश नम्बर ५ को स्थायी राजधानी कपिलवस्तु बनाउनु पर्नेमा कपिलवस्तुका निर्वाचित सांसद एवं विधायकहरुले जोड दिएका छन् ।

आइएमई जनरल इन्स्योरेन्सको थप ३ शाखा तथा उपशाखा संचालनमा

काठमाडौं, २२ माघ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप दूई शाखा कार्यायहरु झापाको दमक, सुनसरीको इटहरी र एक उपशाखा मोरङ्गको विराटचोकमा सोमबारदेखि संचालनमा ल्याएको छ । उक्त शाखाहरुको उद्घाटन कम्पनीका संचालकद्वय योगेश्वर शर्मा ढकाल र प्रतापजंग पाण्डेले संयुक्त रुपमा गरेका छन् ।

प्रदेश नं. १ को बैठक आज

विराटनगर, २२ माघ । प्रदेश नं १ को पहिलो अधिवेशनको भव्य तयारी गरिएको छ । विराटनगरस्थित जिल्ला समन्वय समितिको सभा भवनमा आज अपराह्न १ बजेदेखि अधिवेशनको शुभारम्भ हुनेछ ।

प्रदेश ५ को पहिलो बैठक कसले के भने

चन्द्रकान्त खनाल, रुपन्देही, २१ माघ । प्रदेश नं ५ को पहिलो बैठक बुटवलस्थित प्रदेशसभा भवनमा सम्पन्न भएको छ । दिउसो १ बजेदेखि सुरु भएको बैठकको शुरुमा प्रदेश नं. ५ का ज्येष्ठ

प्रशासनिक व्यवस्थापन अनुशिक्षण तालिम संचालन

काठमाडौं, २१ माघ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा प्रशासनिक व्यवस्थापन अनुशिक्षण तालिम संचालन भएको छ । उक्त तालिमको आइतबार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक प्र्रेमकुमार शाहीले उद्घाटन गरेका छन् ।

राजधानीको माग गर्दै वीरगन्ज बन्द, जनजीवन प्रभावित

वीरगन्ज, २१ माघ । प्रादेशिक राजधानी वीरगन्जको माग गर्दै बन्दको आह्वान गरेको छ । बन्दका कारण जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले तीनवटा सवारी साधनमा तोडफोड समेत गरेका छन् ।

मेयर साहद्वारा दुई व्यावसायिक प्रतिष्ठानको उद्घाटन

जनकपुरधाम, २१ माघ । जनकपुरधाममा दुई फरक उद्देश्यका साथ संचालनमा आएको व्यावसायिक प्रतिष्ठानको शनिबार जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले उद्घाटन गरेका छन् । जनकचोकदेखि जानकी मन्दिर जाने बाटोमा रहेको टू एस जिम नामक व्यायामशाला र गिता गिफ्ट हाउसको

प्रदेश २ को पहिलो बैठकमा के–के हुने

जनकपुरधाम, २१ माघ । प्रदेश नं. २ को प्रदेशसभाको पहिलो बैठक आज कुवारामपुरस्थित शिक्षा कार्यालय तथा शिक्षक तालीम केन्द्रमा बस्दैछ । बैठकको शुरुमा सभामुखको आसनबाट ज्येष्ठ नागरिक लगनलाल चौधरीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रथम प्रदेशसभा

प्रदेश ५ को पहिलो बैठकमा के–के हुनेछ ?

बुटवल, २१ माघ । प्रदेश नं. ५ को पहिलो बैठक आज प्रदेश सभाका सचिवालय स्थापना गरिएको उद्योग वाणिज्य संघको सभाहल हुँदैछ । प्रदेशको पहिलो बैठकको प्रारम्भमा

प्रदेश २ मा एमालेका संसदीय दलका नेताका लागि निर्वाचन हुने

धनुषा, २० माघ । नेकपा एमालेले प्रदेश नं. २ मा आफ्नो संसदीय दलको नेता छान्नका लागि निर्वाचन प्रक्रिया अपनाउने भएको छ । प्रदेश नं २ को प्रदेशसभामा मधेशी गठबन्धनपछि दोस्रो ठूलो दलका रूपमा एमाले रहेको छ ।

प्रदेश २ मा सभामुखको निर्वाचन फागुन २ गते हुने

जनकपुरधाम, २० माघ । प्रदेश नं २ को प्रदेशसभाको सभामुखको निर्वाचन फागुन २ गते हुने भएको छ । आइतबारदेखि यहाँ हुने प्रदेशसभा प्रथम अधिवेशनका लागि बसेको सर्वदलीय बैठकले मस्यौदाको कार्यसूचीलाई सर्वसम्मतिबाट अनुमोदन गरी सो मिति निर्धारण गरेको जनाइएको छ ।

राज्यको विभेदबाट स्वास्थ्यकर्मीहरु पनि पीडित छन् : सांसद यादव

वीरगन्ज, २० माघ । पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादवले स्वास्थ्यकर्मीहरुलाई राज्यले हेर्ने दृष्टिकोण विभेदकारी रहेको बताएका छन् । वीरगन्जमा मधेशी स्वास्थ्यकर्मी फोरम पर्साको तेश्रो जिल्ला अधिवेशनको उद्घाटन

व्यवहारिक शिक्षा आजको आवश्यकता : सगरमाथाका प्रिन्सिपल तिवारी

राम नारायण पंडित, सिरहा, २० माघ । अबको शिक्षा शैद्धान्तिक भन्दा व्यावहारिक हुनुपर्ने सगरमाथा माध्यमिक बिद्यालय मिर्चैयाका प्रिन्सिपल प्रदिप कुमार तिवारीले बताएका छन् । बिद्यार्थीका उपलब्धि सर्र्टििफकेट प्राप्तमा नभई त्यसको प्रतिफल ल्याई सहज जिवनयापन

माओवादी अध्यक्ष प्रचण्ड र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

काठमाडौं, १९ माघ । दुईदिने नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपालको चुनावपछिको परिस्थिति र सरकार गठनको तयारीबारे

तीनदिने ‘विराट अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता’ सुरु

कपिलवस्तु, १९ माघ । नेपाल–भारतबीचको आपसी सम्बन्ध बलियो बनाउने उद्देश्यले जिल्लाको शुद्धोधन गाउँपालिकामा अन्तर्राष्ट्रियस्तरको ‘विराट अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता’ सुरु भएको छ । शुद्धोधन गाउँपालिका लभनीको आयोजनामा तीनदिने विराट अन्तर्राष्ट्रिय

प्रदेश ५ मा बैठकलार्ई ऐतिहासिक बनाउने गरी काम भइरहेको संसदीय टोलीको भनाई

चन्द्रकान्त खनाल, रुपन्देही, १९ माघ । प्रदेश नम्बर ५ को राजधानी बुटवल भएपछि प्रदेश सभाको बैठकलार्ई ऐतिहासिक बनाउने गरि काम भइरहेको प्रदेश संचालक टोलि प्रमुख सुरेन्द्र अर्यालले बताएका छन ।

स्वराजसँग ओलीको भेटवार्ता

काठमाडौं, १८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतका विदेशमन्त्री सुषमा स्वराजसँग भेटवार्ता गरेका छन् । दुईदिने नेपाल भ्रमणका लागि काठमाडौं आएकी भारतीय विदेशमन्त्री स्वराजको सम्मानमा एमालेले होटल सोल्टीमा

नाशाले शीतलहर पीडितलाई कम्बल बाँड्दै

काठमाडौं, १८ माघ । अमेरिका र अमेरिकाको दक्षिण पूर्व १५ वटा राज्यको प्रतिनिधत्व गर्ने नेपालीहरुको साझा संस्था नासाले पूर्वी तराइको अति विकट क्षेत्रका विपन्न समुदायका शीतलहर पिडितहरुलाई न्यानो कम्बल वितरण गरिरहेको छ ।

एडभेन्चर एक्स्पोमा नेपालको सहभागिता

काठमाडौं, १८ माघ । साहसिक पर्यटनलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित भारतको नयाँ दिल्लीमा आयोजित एड्भेन्चर स्पोटर्स एक्स्पोमा नेपालले सहभागिता जनाएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com