भैंसीले हान्दा मृत्यु

समाचार

       

कैलाली, १५ असार । धनगढी उपमहानगरपालिका–१५ कनरी बस्ने ९० वर्षीया लक्ष्मी देबी भण्डारीलाई भैंसीले हान्दा आइतबार बिहान मृत्यु भएको छ ।

सोही ठाउँस्थितकनरी नदीको किनारमा बाख्रा चराउने क्रममा सोही ठाउँ बस्ने नाले सुनारको भैसीले हन्दा गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया