प्रदेश २ मा भोली सार्वजनिक बिदा

समाचार

प्रदेश २ मा भोली सार्वजनिक बिदा

    प्रदेश २ मा भोली सार्वजनिक बिदा   

प्रदेश २ मा भोली सार्वजनिक बिदा

जनकपुरधाम, १८ साउन । प्रदेश २ सरकारले सोमबार सार्वजनिक विदा दिने घोषणा गरेको छ । सोमबार रक्षाबन्धनको दिन प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गत जेठ १० गते नै बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकमा रक्षाबन्धनमा सार्वजनिक विदा दिने निर्णय अनुसार सोमबार सार्वजनिक विदा दिन लागिको हो ।

प्रत्येक वर्ष रक्षाबन्धनमा सार्वजनिक विदा दिँदै आएको सरकारले यसवर्ष पनि सार्वजनिक विदा दिएको हो । कोरोनाको महामारीलाई मध्यनजर गर्दै भीडभाड नगरी लामो दुरीको यात्रा नगरी रक्षाबन्धन मनाउन प्रदेश सरकारले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया