सिजी ब्रान्डको वेबसाइटबाट सामान किन्दा उपहारै उपहार

अर्थ/वाणिज्य

       

काठमाडौं, २९ असोज । सिजी ब्रान्डले दशैंरतिहार पर्वलाई लक्षित गरी विभिन्न किसिमका उपहार योजना बजारमा ल्याएको छ ।

ती सबै उपहार योजनाहरु उपभोक्ताहरुले सिजीको वेबसाइटबाट बुकिङ गरी खरिद गरेमा बम्परमा भाग्यशालि ३ जना विजेताहरुलाई सिजीको माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर र स्पिकर दिने योजना ल्याएको छ ।

उक्त योजनाअन्तर्गत २० देखि ४३ इन्च सम्मको टिभी किन्दा ३० प्रतिशतसम्मको नगद छुट पाइन्छ । सो भन्दा माथि टिभी किन्दा नगद छुट पाइन्छ। साथै सिजीकै स्पिकर पाइन्छ । त्यसैगरी, साईड बाई साईड र मल्टी डोर रेफ्रिजेरेटर किन्दा पिजन ब्रान्डको मिक्सर र नगद छुट पाउने छन् ।

डबलडोर रेफ्रिजेरेटरमा सिजीको प्रेसरकुकर र सिंगलडोर रेफ्रिजेरेटरमा आकर्षक नगद छुट पाउने छन् । सिजीले फ्रन्टलोड वासिङ मेसिनमा मिक्सर, टपलोड र सेमिअटोमेटिक वासिङ मेसिनमा सिजीको आइरन छुट पाइन्छ ।

तपाईको प्रतिक्रिया