प्राइम कमर्सियल बैंकको वार्षिक साधारण सभा सम्पन्न

अर्थ/वाणिज्य

       

काठमाडौं, २९ पुस । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम् बंैकिङ्ग सेवाहरु प्रदान गर्दै आएकोे प्राइम कमर्सियल बैंकले आफ्नो साधारण सभा सम्पन्न गरेको छ ।

सम्पन्न १२औं वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने गरी १३औं वार्षिक साधारण सभा अनलाइन (भर्चुअल) समेतबाट सम्पन्न गरेको छ ।

बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल विस्तार गर्दै लगी आफ्नो शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले जनाएका छन् ।

तपाईको प्रतिक्रिया