राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटघाट

राजनीति

       

काठमाडौं, ४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र केपी शर्मा ओलीबीच भेटघाट भएको छ ।

प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारी भेट्न आइतबार (आज) बिहान शीतलनिवास पुगेका थिए । भेटघाटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको श्रोतले जनाएको छ । सर्वोच्चको संवैधानिक इजलासमा त्यसका सुनुवाइका लागि बहसहरु भइरहेका छन् ।

यसैक्रममा आजबाट निरन्तर सुनुवाइ सर्वोच्चले जनाएको छ । राष्ट्रपति भण्डारीसँग केहिबेर छलफल गरी प्रधानमन्त्री ओली बालुवाटार फर्किएका थिए ।

 

 

तपाईको प्रतिक्रिया