किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ

समाचार

       

कपिलवस्तु, २५ चैत । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका–५ दलदलाहा बस्ने दिनेश भन्ने २८ वर्षीय रतन गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार साँझ प्रहरीले गिरीलाई पक्राउ गरेको हो ।

गिरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया