मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

समाचार

       

कैलाली, २५ चैत । टिकापुर नगरपालिका–१ सन्त निरंकारी चोकस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने पैदलयात्री ६० वर्षीया पद्माु साउदको बुधबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको टिकापुर अस्पताल हुँदै थप उपचारको लागि कोहलपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया