ट्याक्टरबाट खसेर युवकको मृत्यु

समाचार

       

कैलाली, २५ मंसिर । कैलालीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । लम्की चुहा नगरपालिका–१ स्थित राजमार्गमा सोमबार बेलुका भे.१ त ५८२८ नम्बरको ट्याक्टरबाट खसेर सोही स्थान बस्ने ३२ बर्षीय अर्जुन चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया