वीरगन्ज भन्सारबाट सवारीसाधनमा आवतजावत नगर्न सूचना जारी

राजनीति

       

वीरगञ्ज, ४ पुस । देशकै प्रमुख नाका वीरगञ्ज भन्सारबाट सवारीसाधनमा आवातजावत नगर्न वीरगन्ज भन्सार कार्यालयले अनुरोध गरेको छ ।

कार्यालयद्वारा जारी सूचनामा बृद्धबृद्धा र अपाङगता भएकाहरुलाई भने यो नियम बाध्यकारी नहुने कार्यालयले स्पष्ट पारेको छ ।

नाकामा तस्करी र बेथितीलाई रोक्न भन्दै बुधबारबाट सवारीसाधनमा आवजात गर्न भन्सार कार्यालयले रोक लगाएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया