बजाजको नयाँ सोरुम विराटचोकमा

अर्थ/वाणिज्य

       

विराटनगर, १९ जेठ । नेपालका लागि बजाज मोटरसाईकलको आधिकारिक वितरक हन्सराज हुलासचन्द् एण्ड कम्पनीले मोरङको बिराटचोकमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।

पुर्ण सुविधासहितको उतm नयाँ सोरुममार्फत मोरङका ग्राहकले गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीका अनुसार उतm सोरुमको नाम ‘मनकामना अटोकोबाईल्स’ दिएको छ । नयाँ सोरुमले ग्राहकलाई बाइकको स्पेएर पाटर््स, सेल्स, सेवा तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ । यसैको माध्यमबाट एचएच बजाजले देशभर आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोगद्ध पुगनेछ ।

तपाईको प्रतिक्रिया