ग्लोबल आईएमई र बीमा संस्थानबीच सम्झौता

अर्थ/वाणिज्य

       

काठमाडौं, २० जेठ । ग्लोबल आईएमई बैंक र राष्ट्रिय बिमा संस्थानबीच बिमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

यो संग बैंकले संस्थानको संस्थागत अभिकर्ताका रुपमा ग्राहकलाई जीवन बिमा सम्बन्धि सेवा प्रदान गर्ने छ ।

सम्झौतापछिा ग्लोबलका एक सय ३७ शाखा मार्फत बिमा संस्थानको जीवन बिमा संस्थाको जीवन बिमा योजना खरिद गर्नुका साथै सोसम्बन्धि सम्पुर्ण सेवा छिटो,छरितो एवं भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया